बुधबार, असोज ७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, असोज ७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
यसकारण तनावपूर्ण बन्यो मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास
८ सय १३ बिघा क्षेत्रफलमा बन्न लागेको औद्योगिक क्षेत्र पूर्वाधार विकासका लागि १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
सरकारमा सहभागिताबारे निर्णय नगरी सकियो कांग्रेस बैठक
नेपाली कांग्रेस संसदीय दलको बैठक सरकारमा पार्टीको सहभागिताबारे अनिर्णित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
तालबाराही मन्दिरमा क्युआर कोडबाट भेटी
प्रभु बैंक लिमिटेडले पोखराको तालबाराही मन्दिरमा क्युआर कोड व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
संसद् सचिवालयलाई भ्रममा नपर्न सचेतक भट्टराईको आग्रह
नेकपाको दाहाल–नेपाल समूहले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएको भन्दै संसद् सचिवालयलाई लेखेको पत्रप्रति नेकपा संसदीय दलले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
दाहाल-नेपाल समूहलाई प्रमुख निर्वाचन आयुक्तको जवाफ– आइतबारदेखि प्रक्रिया अघि बढाउँछौं
नेकपाको दाहाल–नेपाल समूहले नेकपाको विवाद अविलम्ब निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई पुनः पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
कांग्रेसका अधिकांश सांसदले भने– ओलीसँग सहकार्य नगरौं
नेपाली कांग्रेसका अधिकांश सांसद् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नहुने पक्षमा उभिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
पेचिलो बन्दै प्रतिस्पर्धा : चौथो खेलमा अष्ट्रेलिया ५० रनले विजयी
अष्ट्रेलिया-न्यूजिल्यान्डबीच जारी टी-२० तेस्ट सिरिजअन्तर्गतको चौथो खेलमा जित निकाल्दै पाहुना टिम अष्ट्रेलियाले २-२ को बराबरी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
शैक्षिक परामर्श व्यवसाय दर्ता र नवीकरण तत्काल नखुल्ने
शैक्षिक परामर्श व्यवसाय दर्ता र नवीकरण तत्काल नखुल्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः हतियार बुझाउने चौथो बुँदा खोइ?
तीन बुँदे सहमतिका बारेमा कांग्रेसले प्रश्न उठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो
मस्तिस्क घात भएर शल्यक्रिया गरिएका नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीलाई भेन्टिलेटरबाट निकालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
'कुस्ती खेल्नु पर्दैन, सबै समस्या वार्ताबाट सल्टिन्छन्'
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग रातारात सहमति नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
नेकपा संसदीय दल औपचारिक रूपमा विभाजित, अध्यक्षमा दाहाल
दाहाल–नेपाल समूहको संसदीय दलको नेता पुष्पकमल दाहाल चयन भएसँगै संसदीय दल विभाजित भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय
लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा डीन कार्यालय सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
विप्लव समूहको फोर्स ल्यान्डिङ होइन, सेफ ल्यान्डिङ भएको हो : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशले शान्ति खोजेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
पछिल्लो २४ घण्टामा थप १२० जनालाई कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा मुलुकभर थप १२० जनालाई कोरोना भाइरस संक्रमण भएकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
खड्गबहादुरमाथि प्रधानमन्त्री ओलीको ठट्टा
प्रधानमन्त्री केपी शर्मा ओलीले खड्गबहादुर विश्वकर्माको उपनामका बारेमा ठट्टा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध छाैं : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएकाे तीन बुँदे सहमति पालना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
सिद्धकुमाख गाउँपालिकाले सुरु गर्यो लोकसेवा र शिक्षक सेवा तयारी कक्षा
सल्यानको सिद्धकुमाख गाउँपालिकाले लोकसेवा र शिक्षक सेवाका तयारी कक्षा सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
सबइन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार घुससहित पक्राउ
पर्यटन विकास आयोजना बागमती प्रदेश हेटौंडा, मकवानपुरका सबइन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७
4985
4986
4987
4988