बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य 

नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

‘डिशहोम गो’ बाट अब ७० वटा टिभी च्यालन हेर्न सकिने 

डिशमोहले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा (डिशहोम गो) अन्तर्गत ७० वटा च्यानल हेर्न सकिने गरी सेवा विस्तार गरेको छ । 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर कोड र विच्याट पे सेवा

नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

औषधि बेच्नेलाई नाम र पदसहितको सेतो एप्रोन अनिवार्य

औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनुपर्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

प्रदेश १ : के हुन्छ मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव ?

सर्वोच्च अदालतको फैसलापछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुरक्षित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

मूलपानी क्रिकेट मैदान : पिच कि खेत ?

राम्राे स्काेर गर्न नसकेपछि क्रिकेटरहरू मूलपानीको मैदान र पिचदेखि असन्तुष्ट छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधि पौडेललाई नियुक्त गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

एकल महिला अभियानको अभिलेख प्रदर्शनी

एकल महिला समूहले स्थापनाकालदेखि अहिलेसम्म गरेका विभिन्न अभियानको अभिलेखीकरण प्रदर्शनीमा राखेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

पहिलो महिला डेपुटी गभर्नरलाई नजिकबाट चिनौं

पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीएकोे गोल्डमेडलिस्ट हुन् निलम। आफ्नो पढाइ राम्रो भएकाले थप पढ्न पतिले हौस्याएको उनी सुनाउँछिन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

भागरथी हत्याका आरोपितलाई सुधारगृह पठाउन आदेश

किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीका १६ वर्षीय किशाेरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

लुम्बिनीमा सरकार टिकाउन जसपा निर्णायक 

माओवादी केन्द्रले समर्थन फिर्ता लिए मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशन बुटवलमा हुने

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा हुने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

सुर्खेतमा ‘कुडा कर्णालीका’

सुर्खेतको बुलबुलेमा कर्णाली उत्सवको दोस्रो संस्करण आजबाट सुरु हुँदै छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभा पुनःस्थापनापछिको दोस्रो बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

कतारमा विमलको शल्यक्रिया

राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरको खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्टस

इटालियन क्लब युभेन्टसलाई हराउँदै पोर्चुगिज क्लब पोर्टो च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

दाहाल र भट्टराईबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।  
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

महाशिवरात्रिका लागि सजाइयो पशुपति (तस्बिरहरू) 

२७ फागुनमा परेको महाशिवरात्रिका लागि पशुपतिनाथको मन्दिर सजाइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

बी डिभिजन लिग :  भगवती र श्रीकुमारीको सुखद् अन्त्य

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत अन्तिम चरणका खेल अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७