सात महिनामा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको थियो। तर यो अवधिमा नेपालले जम्मा ३२ अर्ब ८५ करोड रुपैयाँ मात्र वैदेशिक सहायता प्राप्त गरेको छ।
विघटित प्रतिनिधिसभा पुनः स्थापनालाई कुनै नैतिक पराजयको विषय नठान्ने ओली समूह ‘एमाले’ नाम र ‘सूर्य’ चिह्न पाएपछि खुसीले गदगद देखिन्छ भने माधव–झलनाथ समूह उदास र निराश देखिएको छ।