उनलाई अन्तर्वार्तामा भारतमा रहन चाहनुहुन्छ कि विदेशमा भनेर सोधिएको थियो। जवाफमा उनले भारत नै आफूलाई मन गर्ने बताएकी थिइन्। उक्त जवाफपछि भारतमा उनको प्रशंसा भइरहेको छ।
‘हामी अहिले लकडाउन गर्ने, उडान बन्द गर्ने र यातायात बन्द गर्ने सोचमा छैनौं। फैलावट नियन्त्रणबाहिर गयो भने सरकारले अप्रिय निर्णय गर्नुपर्ने हुन्छ। लकडाउन पनि गर्नुपर्ने हुन्छ।’