सोमबार, भदौ १५, २०८३

माओवादी अध्यक्ष दाहाल आन्तरिक छलफलमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक छलफलमा जुटेका छन्।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक छलफलमा जुटेका छन्।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठसहित केही स्थायी कमिटी सदस्यहरूसँग दाहालले बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा छलफल गरेका हुन्। 

‘पार्टीको आन्तरिक छलफलका लागि उहाँहरू छलफल गरिरहनुभएको छ,’ एक नेताले भने।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पूर्ववत रूपमा नै फर्काइदिएपछि पार्टीको सांगठनिक कामलगायत कसरी अगाडि बढाउने र माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरूमाथि कस्तो कारबाही गर्ने भन्ने विषयमा पनि नेताहरूबीच छलफल भइरहेको छ। 

प्रकाशित: Mar 25, 2021| 07:18 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।