सोमबार, भदौ १५, २०८३

एमालेले बोलायो संसदीय दलको बैठक

सत्ताको नेतृत्व गरिरहेको एमालेले संसदीय दलको बैठक बोलाएको छ। 
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको एमालेले संसदीय दलको बैठक बोलाएको छ। 

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

‘नयाँ आर्थिक वर्षको बजेट निर्माणको काम हुँदै छ। माननीयलाई त्यसमा कसरी प्रस्तुत हुने भन्ने विषयमा जानकारी दिनुपर्यो,’ उनले भने,‘ चालू संसद् अधिवेशन प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुन्छ।’

त्यस्तै पार्टीलाई कसरी एक ढिक्का बनाएर लैजाने भन्ने विषयमा पनि छलफल हुने उनले जानकारी दिए।

प्रकाशित: Mar 25, 2021| 08:20 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।