सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यसचिव र संसद् सचिवालयका महासचिवसँग प्रधानसेनापतिको संयुक्त भेट

मुख्यसचिव र संसद् सचिवालयका महासचिवसँग प्रधानसेनापतिको संयुक्त भेट

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी र संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमसँग भेटवार्ता गरेका छन्।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी र संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमसँग भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा तीन जनाबीच छलफल भएको बताइएको छ। भेटमा के विषयमा छलफल भयो भन्ने खुलेको छैन।

स्रोतका अनुसार भेटमा सचिवद्वय र प्रधानसेनापति बाहेक अन्य कोही सहभागी थिएनन्। 

प्रकाशित: Mar 25, 2021| 07:32 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।