सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसप्रति बाबुरामको टिप्पणी : प्रतिपक्षको धर्म अनुकूल भएन

कांग्रेसप्रति बाबुरामको टिप्पणी : प्रतिपक्षको धर्म अनुकूल भएन

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले नेपाली कांग्रेसको भूमिका प्रतिपक्षको धर्म अनुकूल नभएको टिप्पणी गरेका छन्।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– जसपा संघीय परिषद्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले नेपाली कांग्रेसको भूमिका प्रतिपक्षको धर्म अनुकूल नभएको टिप्पणी गरेका छन्।

‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ उनले ट्विटरमा लेखेका छन्, ‘अहिले असैंवैधानिक ढंगले संसद् विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है।’

प्रकाशित: Mar 25, 2021| 07:02 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।