शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रतिस्पर्धात्मक पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी 

बंगलादेशविरुद्ध पहिलो हाफको खेलमा नेपाल पाहुना टिमसँग बराबरीमा रोकिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

म्यानमारमा थप १६ प्रदर्शनकारीको मृत्यु

म्यानमारमा शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागेर १६ प्रदर्शनकारीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

आफैँले लगाएको डढेलोमा परेर मृत्यु

धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा डढेलोमा परेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

चुली कप भलिबलको उपाधि आयोजककै पोल्टामा

सुर्खेतमा भएको ‘प्रथम चुली कप-२०७७’ प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोली ‘चुली युवा क्लब’ ले नै जितेको छ। 
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

रेडपाण्डा र चितुवाको छालासहित ८ जना पक्राउ

दैलेखमा रेडपाण्डा र चितुवाको छालासहित ८ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

थ्री नेशन्स कप : यस्तो छ बंगलादेशविरुद्धको प्लेइङ सेट

दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सलाई

खडक वारियर्सले रुपनी राईडर्सलाई १ रनले पराजित गर्दै तेस्रो संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

पब्जी समूहको नाम ‘ज्यानमारा’, खेलाडीलाई पारिश्रमिक !

कार्यक्रम थियो, पब्जी खेलाडीलाई ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक ग्रुपले स्पोन्सर गर्ने। उसले पब्जी खेल्नेलाई मासिक तलबसहित भत्ता र खेल्ने ठाउँ पनि उपलब्ध गराउने रे!
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

प्रवधिको विकाससँगै बैकिङ कसुरमा नयाँ प्रवृत्ति देखा परेको छ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैकिङ कसुरका नयाँ प्रवृत्ति देखापरेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

पोखरा म्याराथन : तिर्थ र फूलमतीलाई उपाधि

पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत शनिबार सम्पन्न पुरुष तथा महिला दौडको उपाधि भारतीय सेनामा कार्यरत तिर्थ पुन र महिलातर्फ शसस्त्र प्रहरी बल एपीएफ क्लबकी फूलमती रानाले जितेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

राजनीतिक कठिनाइका बेला ओली खेल्न खोज्दै हुनुहुन्छ : रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राजनीतिक वातावरण बिग्रिइरहेका बेला खेल्न खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

प्रधानमन्त्रीले हाम्रा माग सम्बोधन गर्ने आश्वासन दिनुभएको छ : ठाकुर

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंले अहिलेको अवस्था आएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिन्छु : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

पार्टीमा ढोका बन्द गरिएको छ : माधव नेपाल 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा आफूहरुका लागि ढोका बन्द गरिएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

दाहाललाई विश्लेषक खनालको प्रश्न : कुन नैतिकताको आधारमा ओलीलाई समर्थन दिइरहनु भएको छ ?

बृहत् नागरिक आन्दोलनका अभियान्ताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि गम्भीर प्रश्न उठाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

नेता जोशीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन पार्टी झन्डा आधा झुकाइने

पार्टी कार्यालय सानेपामा आकस्मिक बसेको केन्द्रीय समिति बैठकले जोशीको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। बैठकले जोशीको निधमा शोक प्रस्ताव पारित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

विषालु हावासँग लड्दै बाँचिरहेका जीवन!

अहो! कस्तो आँखै पोल्ने धुँवा।  आँखा त खोल्नै नसकिने भो? ऐया! श्‍वासै फेर्न गाह्रो भो।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

लामो समयपछि प्रियंका बलिउडमा 'युटर्न' हुँदै

बलिउड अभिनेतृ प्रियंका चोपडा इन्टरनेशनल स्टार बनिसकेकि छन्। प्रियंका अमेरिकाबाट भारत नआएको लामो समय भइसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७