शुक्रबार, असोज ९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, असोज ९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
प्रदेश १ सरकारले ‘लोकल रक्सी’ लाई ब्रान्डिङ गर्ने
प्रदेश १ सरकारले नेपाली कोदोको मदिरा (लोकल रक्सी) लाई ब्रान्डिङ गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
सुरक्षामा पर्याप्त बजेट बिनियोजन गर्न कञ्जुस्याई नगरौँ : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले आगामी बजेटमा कन्जुस्याई नगरी सुरक्षा क्षेत्रमा बजेट बिनियोजन गरिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
खेल पत्रकारको स्तर वृद्धि गर्न एनएसजेएफद्वारा एकेडेमी सञ्चालन
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खेल पत्रकारको स्तरवृद्धि गर्न एकेडेमीको सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
सुशील हत्या आरोपी मामा-भान्जा सार्वजनिक, कसरी बन्यो हत्या योजना ?
सर्लाहीमा एक युवकको हत्या भएको घटनामा दुईजनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
सदस्य सचिवले किन दिए खेलकुद संघ खारेज गर्ने चेतावनी ?
राष्ट्रिय खेलकुृद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुद संघबारे तिखो टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
कर्णालीको आँसुमा रेलको बाटो
उनलाई हुम्लावासीको वेदना सहरसम्म पुर्याउनु थियो। सहरको मात्रै जिन्दगी होइन, हुम्लावासीको पनि जिज्दगी छ भन्नु थियो।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
केन्द्रमा आइपुगेन कांग्रेस क्रियाशील सदस्यको विवरण, ६ जिल्लाले काम थाल्नै बाँकी
नेपाली कांग्रेसले क्रियाशील सदस्यको विवरण केन्द्रलाई बुझाउने म्याद थप गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी निर्वाचित
नेकपा एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट जानकीदेवी राम निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
काठमाडौं प्रवेश नाकामा एन्टिजेन परीक्षण गरिने
सरकारले कोरोना संक्रमणको बढ्दो जोखिम र नयाँ भेरियन्टलाई मध्यजनर गर्दै काठमाडौं उपत्यका प्रवेश गर्नेको एन्टीजेन परीक्षण गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
५२ हजार शिक्षक मासिक ६ हजार रुपैयाँको भरमा
काठमाडौंको विश्वनिकेतन माविमा ईसीडी कक्षामा अध्यापनरत वैष्णवी वैद्य भन्छिन्, ‘राज्यले हामीलाई असाध्यै हेपेको छ। यति रकमले त कोठाभाडा पनि तिर्न पुग्दैन।’
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
कोरिडर सडक व्यवस्थापनका लागि ट्राफिक सीएमटी टोली परिचालन
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहकालाई
सरकारले चीनबाट प्राप्त भएको ८ लाख डोज कोरोना खोप (भेरोसेल) ४० देखि ६० वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
सबै प्रदेशमा निर्वाचन कार्यालय स्थापना
निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेशस्तरीय निर्वाचन कार्यालयहरू स्थापना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
कर्णाली प्रदेश : एमाले आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा
कर्णाली प्रदेश सरकार संकटमा परेको छ। एमाले सांसदहरुले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु गरेसँगै प्रदेश सरकार संकटमा परेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
दैनिक कोरोना अपडेट : १६२ संक्रमित थपिए, ५९ संक्रमणमुक्त
३ हजार ९१९ पीसीआर परीक्षण गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
सिभिल बैंकले मनायो ‘ग्लोबल मनि विक’
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
सोना र सुगमको ‘मेरो माया करोड’ सार्वजनिक (भिडियोसहित)
गायक सुगम पोखरेल र गायिका सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
खाने तेलको बिक्री मूल्य र गुणस्तर उल्लेख गरेरमात्र गर्न सरकारको निर्देशन
सरकारले मूल्य र गुणस्तर उल्लेख गरेरमात्र खाने तेल बिक्री गर्न व्यवसायीलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
बागलुङ हत्याकाण्डका ६ जना अभियुक्त पक्राउ
बागलुङमा होली खेल्ने क्रममा उब्जेको विवाद र त्यसपछि भएको झडप अनि हत्यामा संलग्न रहेको आरोप लागेका ६ जना आज बुधबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
'देशको राजनीति जेसुकै होस्, प्रदेशमा मिलेर बसौं'
लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशन बुधबारदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७
4924
4925
4926
4927