शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोभिड खोपको पहुँच विस्तार गर्न विश्व बैकको ८.७ अर्ब सहयोग 

कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर अर्थात् ८.७ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

कांग्रेस बैठक : सरकारलाई हेर्ने स्पष्ट धारणा बनाउन पौडेल पक्षको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारलाई हेर्ने स्पष्ट धारणा बनाउन माग गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

रेमिटमध्ये बढी आयकर तिर्ने आइएमई, चौथो पटक सम्मानित

यसअघि यस आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ। गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिए पनि कोभिड-१९ कारण कार्यक्रम भएको थिएन। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

जाजरकोटमा ‘ग्याङ फाइट’ हुँदा एकको मृत्यु, दुई घाइते

जाजरकोटमा युवाहरुबीच ‘ग्याङ फाइट’ हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

ताइवानमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४८ पुग्यो

करिब ५ सय जना रहेको उक्त रेल निर्माणको काम गर्ने उपकरणमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा कम्तीमा ६६ जना घाइते भएका हुन्।  
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

कांग्रेसको १४ औँ महाधिवेशनको तालिका फेरबदल हुने

नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनको कार्यतालिका फेरबदल हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

मेलम्चीको पानीले हात धुँदै राष्ट्रपतिले उद्घाटन गरिन् वितरण [१० तस्बिर]

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण उद्घाटन गरेकी छन्। मेलम्ची खानेपानी आयोजनाले आयोजना गरेको एक कार्यक्रममार्फत् राष्ट्रपति भण्डारी खानेपानी वितरणको सुरुवात गरेकी हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

३५६५ जनाको पीसीआर गर्दा १७९ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा मुलुकभर १७९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

एनटीसीको नेटवर्क सुधार गर्न सांसदहरुको सुझाव

सांसदले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

माधव–झलनाथ समूहको तर्क– समानान्तर संरचना हामीले हैन, केपी ओलीले बनाइरहेका छन्

नेकपा (एमाले) को माधव–झलनाथ समूहले अध्यक्ष केपी ओलीले समानान्तर रुपमा पार्टी संरचना बनाएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

अजय देवगनको जन्म दिनमा आरआरआरको फर्स्टलुक

अजयले जन्म दिनमा आफ्ना फ्यानहरुका लागि नयाँ प्रोजेक्ट इन्टरड्यु गराएका छन्, आगामी चलचित्र आरआरआरको फर्स्ट लुक सार्वजनिक गरेर।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

ताइवानमा रेल दुर्घटना हुँदा ४१ जनाको मृत्यु, ७० घाइते

ताइवानको एउटा सुरुङमा रेल दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ। ४ दशकयताकै ठूलो मानिएको दुर्घटनामा ७० जनाभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

केपी ओली एमालेका अवैध अध्यक्ष हुन् : उपाध्यक्ष रावल

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले केपी ओली एमालेको अवैध अध्यक्ष भएको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

फूलबुट्टे सारी संस्कृतमा पनि

राजनराज शिवाकोटीको चर्चित गीत 'फूलबुट्टे सारी' संस्कृतमा पनि रेकर्ड भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

एएफसी कपको नेपालमा हुने खेलको लागत २० लाख

एएफसी कप प्रीलिमिनरी राउन्डमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आगामी चैत २५ गते दशरथ रंगशालामा श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग खेल्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

प्रधानमन्त्री कार्यालय रहेकोे भवनमा सर्दै गृह मन्त्रालय

आगामी वैशाखदेखि गृह मन्त्रालय अर्को भवनमा सर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

विवेकशील साझाको युवा संगठन समायोजन 

विवेकशील साझा पार्टीका दुई युवा संगठन समायोजन भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

गेटकै फोहोर देख्दैन सिंहदरबार (फोटो फिचर)

देशको प्रमुख प्रशासनिक केन्द्रको गेटमा फोहोर थुपारिएको एक साता बित्न लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

आजदेखि उठ्ने भयाे काठमाडाैंकाे फाेहाेर

एक सातादेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै 

सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७