आयुष्मान देशराजसँग गत वर्ष लकडाउन अघि वैवाहिक जीवनमा बाँधिएका आयुष्मान-प्रियंकाले लकडाउनको अवधिमा एकअर्कालाई आपसमा चिन्ने राम्रो अवसर मिलेको बताउँदै आएका थिए।
अहिले स्पेनिस क्बल रियल मड्रिड र बार्सिलोनाले मैदानमा आशातित् प्रदर्शन गर्न सकिरहेका छैनन्। त्यसैले यी टोली लामो समययता लिग तालिकाका शीर्षस्थानमा पुग्न सकेका छैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएपनि विकल्प खोजेर अघि बढ्नुपर्ने धारणा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको थियो। तर सभापति शेरबहादुर देउवा पक्ष भने प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि...
थ्री नेसन्स कप जित्ने नेपाली खेलाडीलाई जनही चार लाख रुपैयाँ पुरस्कार स्वरुप दिइने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कप विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको हो।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-६ का ४० वर्षीय लोकेन श्रेष्ठ, भद्रपुर नगरपालिका-१० का ३६ वर्षीय विनोद राजवंशी र भद्रपुर नगरपालिका डाँगीबारीका २४ वर्षीय गोविन्द राजवंशी छन्।