शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विकास निर्माणको गति गिज्याउने बानेश्वरको आकाशे पुल

ठेक्का सम्झौताको म्याद सकिएको १५ महिना बित्दासमेत बानेश्वरकाे आकाशे पुलकाे काम अधुरै छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

विदेश जानेको संख्यामा ७५ प्रतिशत गिरावट, रेमिट्यान्स ९ प्रतिशत वृद्धि

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको फागुनसम्म रेमिट्यान्स आयातमा झण्डै ९ प्रतिशतले वृद्धि भएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

चिनियाँ खोप भोलिदेखि, ४० देखि ५९ वर्षकालाई लगाइने

चीनबाट प्राप्त कोरोनाविरुद्धको खोप भेरोसेल भोलि (मंगलबार) देखि लगाउन सुरु गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

खट जुधाएर मनाइयो पाँचह्रे जात्रा (फाेटाे फिचर)

असनमा सोमबार पाँचह्रे जात्रा मनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

मानव अधिकार सम्मान डा‍‍. हरिहर वस्तीलाई 

राष्ट्रिय मानव अधिकार आयोगले ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

राष्ट्र बैंक भन्छ- समग्र मूल्यवृद्धि ३ प्रतिशत, तेलमा मात्रै २० प्रतिशत

राष्ट्र बैंकले खाद्य तथा पेय पदार्थको ३.८० प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फिति २.४१ प्रतिशत रहेको उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

कृषिजन्य वस्तुको बजारीकरण गर्न अध्ययन सुरु : मन्त्री अर्याल 

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले अध्ययन सुरु गरेको बताएकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

नेपालगंजमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको प्रदर्शन

राष्ट्रिय दलित मुक्ति जागरण अभियानले बाँकेको नेपालगंजमा विशाल प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

चैत मसान्तभित्रै कर बुझाउन विभागको सूचना

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७७–०७८ को बुझाउनुपर्ने करको ७० प्रतिशत रकम चैतभित्रै बुझाउन आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

यौन दुर्व्यवहार आरोपमा वृद्ध पक्राउ

नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

अरुको जग्गा देखाएर नक्कली बैना, ५० लाख ठगीको आरोपमा एक पक्राउ

पक्राउ पर्नेमा बुढानीलकण्ठ-५ काठमाडौंका ४५ वर्षीय शकुल शाही ठकुरी छन्। महाशाखाको टोलीले उनलाई सोमबार स्वयंभू क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

राजस्व संकलन लक्ष्यअनुसार भएन

चालु आर्थिक वर्ष २०७७–०७८ मा राजस्व संकलन लक्ष्यअनुसार नभएको अर्थ मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

चर्च बोइज, वीरगंज र सामाजिक फुटबल क्लब बी डिभिजनमा बढुवा

सी डिभिजनमा लिगविजेता बन्दै चर्च बोइज बी डिभिजन फुटबल लिगमा बढुवा भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

गण्डकीमा कोरोनाबाट दुई जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज दुई जनाको मृत्यु भएको छ। तनहुँ र कास्कीका एक-एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

देउवा र पौडेलको झगडा विडम्बनापूर्ण : शेखर कोइराला

'सभापतिजी र वरिष्ठ नेता पौडेलबीच झगडा हुनु विडम्बनापूर्ण हो,' उनले भने। आइतबार एक सार्वजनिक मञ्जमा नै देउवा र पौडेलबीच भनाभन भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

झण्डै पाँच सय संक्रमित थपिए, १३ जनाको मृत्यु

आज सोमबार देशभर झण्डै ५ सय जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

सुकुटेमा दुर्घटना : प्रहरीले बल प्रयोग गरेर खुलायो राजमार्ग

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्गमा उत्पन्न तनाव साम्य भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

प्रदीप मिजारको हत्या गरेको आरोपमा दुई पक्राउ  

सिरहाको लहान नगरपालिका–२३ का ४५ वर्षीय प्रदीप मिजारको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

भारतले महाकालीमा बनाएको तटबन्धबारे बुझ्न संयुक्त टोली दार्चुलामा

दार्चुलास्थित महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको संयुक्त स्थलगत अध्ययन सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७