आइतबार, भदौ १४, २०८३

यौन दुर्व्यवहार आरोपमा वृद्ध पक्राउ

 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा ७१ वर्षिय वृद्ध पक्राउ परेका छन्।

प्रहरीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–८  माम्खाका दानबहादुर कार्कीलाई आइतबार पक्राउ गरेको हो।

कार्कीले बालिकामाथि यौन दुर्व्यवहार गरेको खबर पाएपछि विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई  पक्राउ गरेको हो।

प्रकाशित: Apr 12, 2021| 12:28 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।