आइतबार, भदौ १४, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते बस्ने भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते बस्ने भएको छ।

आज सोमबारका लागि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएका कारण स्थगित भएको थियो।

कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका तथा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम गर्ने समय थप गर्न केन्द्रीय समिति बैठक बोलाएको हो। कांग्रेसको महाधिवेशन आगामी भदौ ७ देखि गर्ने कार्यतालिका छ। 
 

प्रकाशित: Apr 12, 2021| 11:35 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।