आइतबार, भदौ १४, २०८३

झण्डै पाँच सय संक्रमित थपिए, १३ जनाको मृत्यु

आज सोमबार देशभर झण्डै ५ सय जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– आज सोमबार देशभर झण्डै ५ सय जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा ४९६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार ५३ पुगेको छ।
 

प्रकाशित: Apr 12, 2021| 11:18 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।