टी-२० त्रिकेटमा नेपालका उत्कृष्ट ब्याट्स्मेन पारस खड्काले चोटका कारण शनिबार सुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएपछि उनको ठाउँमा सन्दीप जोराले खेल्ने भएका छन्।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने जानकारी दिएका हन्।