शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानमन्त्री र नेत्रविक्रम चन्दबीच भेटवार्ता, तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

भेटमा सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कैलालीमा १० दिन विद्यालय बन्द गर्न प्रशासनको आग्रह

कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

शिक्षक संघसंगठनको सुझाव – काठमाडौं महानगरका विद्यालयमा पठनपाठन बन्द गरौं 

कोरोना महामारी बढ्दै गएको भन्दै शिक्षकका पेसागत संघसंस्थाले काठमाडौं महानगरपालिकाभित्रका विद्यालय बन्द गर्न सुझाव दिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

पर्सामा चैतयता चार जना कोरोना संक्रमितको मृत्यु

पर्सामा ५१ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

सत्तारोहणका विषयमा शीर्ष नेताबीच कुरा नमिल्दा कांग्रेस बैठक स्थगित

सत्ता समीकरणका विषयमा शीर्ष नेताबीच कुरा नमिल्दा आइतबार डाकिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

जेठ २ देखि उत्पादन सुरु गर्दै माथिल्लो तामाकोशी

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जेठ २ गतेबाट विद्युत उत्पादन सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेसको आइतबार डाकिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

दैलेखमा भारतबाट फर्किएका एक कोरोना संक्रमितको मृत्यु 

दुल्लु नगरपालिका २ का ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

नेदरल्यान्ड्सद्वारा मलेसिया १५ रनले पराजित

नेदरल्यान्ड्सले पूरा ओभर खेल्दै दुई विकेटको क्षतिमा १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले पनि पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १७९ रनमा समेटिएपछि नेदरल्यान्डसले जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

प्रतिक्रियावादीहरू इतिहासलाई पछि धकेल्ने दुस्साहस गर्दैछन् : प्रचण्ड

'प्रतिक्रियावादी शक्तिहरू इतिहासलाई पछि धकेल्ने दुस्साहस गर्दैछन्। संविधान विघटन गरी संविधान र त्यसले प्रत्याभूत गरेका उपलब्धिमाथि निरंकुश र स्वेच्छाचारी प्रहार भयो,' अध्यक्ष प्रचण्डले भने, 'हामीले त्यो लडाईं जित्यौँ। तर खतरा...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

भारतको केएल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

भारतको आन्ध्र प्रदेश स्थित के एल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति योजनामा सहभागी गराउने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

टोखा नगरपालिकाका विद्यालय एक साता बन्द हुने 

काठमाडौंको टोखा नगरपालिकाले नगरभित्रका विद्यालय एक सातालाई बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

ओली सरकारलाई ठेगान लगाउने अन्तिम तयारी भइरहेको छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई ठेगान लगाउने अन्तिम तयारी भइरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कांग्रेसको प्रश्न- परराष्ट्र नीति बनाउँदा संसदीय समितिको राय किन लिइएन?

'संसदीय समितिमा प्रारम्भिक छलफल भएर परराष्ट्र नीति आएको भए राम्रो हुन्थ्यो। अन्तर्राष्ट्रिय समितिसँग किन राय लिइएन?,' प्रमुख सचेतक भुसालको प्रश्न थियो। उनले संसदीय समितिको राय पनि नलिई आएको परराष्ट्र नीतिमा...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

साँझ ६ बजे शपथ लिँदै कर्णालीका ३ मन्त्री

कर्णाली प्रदेशमा शनिबार नियुक्त भएका तीन जना मन्त्रीहरूको सपथ आइतबार बेलुका ६ बजे हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बस्ने भएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

परराष्ट्र्रका २० वटा मूल नीति तय गरेका छौं : परराष्ट्र्रमन्त्री ज्ञवाली

परराष्ट्र्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्र्रका २० वटा मूल नीति तय गरिएको बताएका छन्। परराष्ट्र नीति २०७७ का विषयमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई मन्त्रिपरिषद्मा नियुक्त गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

नेदरल्यान्डसले मलेसियालाई दियो कठिन लक्ष्य

र्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले मलेसियालाई १९२ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८