शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रज्ञा प्रतिष्ठानले साहित्यकारलाई परिचय पत्र दिने

नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचय पत्र दिने भएको छ। वाङ्मयका साधक लेखक/साहित्यकारलाई परिचय पत्र दिनका लागि कार्यविधिसमेत तयार भइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

के बार्सिलोनाबाट मेस्सीको यो नै अन्तिम उपाधि हो त? 

समर्थकलाई त्यस्तो लाग्नुको अर्को कारण अर्को पनि छ। त्यो हो– कमजोर मानिएको बार्सिलोनाले पनि शनिबार राति कोपा डेल रेको उपाधि जित्यो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

एमालेको आधिकारिकता दाबी गर्दै माधव पक्ष निर्वाचन आयोगमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एमालेको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

सभामुखले दिन खोजेको सन्देश

राज्यका मुख्य दुई अंगका नेतृत्वहरू सार्वजनिक रूपमा नै आरोप-प्रत्यारोपमा उत्रिएकाले अब यो विषय नेपाली राजनीतिमा पेचिलो रूपमा प्रस्तुत हुन सक्ने आकलन गर्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

आईपीएलमा बैंगलोरको लगातार तेस्रो जित

जवाफी ब्याटिङमा आन्द्रे रसेलले ३१, इयोन मोर्गनले २९, शकिब अल हसनले २६ र राहुल त्रिपतीले २५ रनको योगदान दिए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

एम्बाप्पेको दुई गोल र पीएसजीको नाटकीय जित

केलियन एम्बाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सेन्ट इटिएनविरुद्ध ३–२ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

सरकारलाई उद्योग समितिको निर्देशन : श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्नू

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सबै मन्त्रालयलाई मातहतका निकायका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि भूमिका खेल्न निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

‘जहिल्यै मार्छु-मार्छु भन्थे मोहन, आखिर मारेरै छाडे’

बत्ती निभेको मौका छोपी मोहन राजभण्डारी भाउजू रोशनीको हत्या गरे। बोक्सीको आरोप लगाउँदै मोहनले रोशनीको हत्या गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

ऊर्जा सचिवलाई सहसचिवको प्रश्न- बजेट समर्पण गर्ने हो भने किन माग गरेको ?

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिवहरुलाई अर्थसमितिका सचिव सुरेन्द्र अर्यालले बजेट समर्पण गर्ने भए बजेट किन माग गरेको ? भनेर प्रश्न गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

माडी पुगेर प्रचण्डले भने– केही दिनमै जनपक्षीय सरकार बन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरंकुश सरकारको छिटै पतन हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कर्णाली : नवनियुक्त तीन मन्त्रीले लिए शपथ

आइतबार साँझ ६ बजे प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्दराज कलौनीसँग पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

जसपा र माओवादी केन्द्रद्वारा प्रदेश २ काे नाम र राजधानीका लागि प्रस्ताव दर्ता

प्रदेश २ को नाम तथा स्थायी राजधानीका लागि सत्तारुढ दल जनता समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कालोपत्रे गरेको वर्षदिन नपुग्दै भत्कियो सडक, आन्दोलनमा उत्रिए स्थानीय

मोरङको उर्लाबारी-मधुमल्ला सडकखण्ड कालोपत्रे गर्न माग गर्दै स्थानीयवासी आन्दोलन थालेका छन्। कालोपत्रे गरेको एक वर्ष नपुग्दै सडक भत्किएपछि स्थानीयले आन्दोलन थालेका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

माओवादी नेता पौडेलले भने– निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

गृहमन्त्री थापाद्वारा शपथ ग्रहण

गृहमन्त्रीमा पुनः नियुक्त भएका रामबहादुर थापाले शपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

प्रवेश परीक्षा उत्तीर्ण नगरी विदेशमा चिकित्सा शिक्षा पढ्न गए काउन्सिलमा दर्ता नहुने

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा विषयमा विद्यार्थी विदेश अध्ययनमा जानलाई एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेपश्चात् मात्र योग्य हुने जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

भौतिक पूर्वाधार मन्त्रालयको बजेट सिलिङ १ खर्ब ३७ अर्ब

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षको लागि १ खर्ब ३७ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरको सिलिङ पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

म कसैको दबाब र प्रभावमा परेर काम गर्दिनँ : सभामुख सापकोटा

सभामुख अग्नि सापकोटाले आफू कसैको दबाब र प्रभावमा नपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

एकै दिन १०९६ जनामा कोरोना संक्रमण, आठ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८