कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले 'नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण आदेश' जारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो आदेश जारी गर्ने निर्णय गरेको हो।
मे १ बाट लागू हुने गरी १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइने केन्द्र सरकारले निर्णय गरेको दैनिक भास्करमा उल्लेख छ। प्रधानमन्त्री मोदीको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाली कांग्रेसका ६ लाख ५ हजारभन्दा बढी क्रियाशील सदस्य सूचीकृत भएका छन्। पार्टीका नेता रमेश लेखकले सोमबार दिउँसो २ बजेर १९ मिनेटसम्ममा कांगेसका ६ लाख ०५ हजार ४०३ जना क्रियाशील...
कोरोना माहामारीलाई कारण देखाउँदै संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको सरकारको दाबी छ। पछिल्लो समय कोरोना संक्रमण बढेको भए पनि कोरोना संक्रमणलाई मात्र अधिवेशन अन्त्यको कारण मान्न सकिन्न।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक तथा व्यवसायिक तालिमलाई व्यवस्थित र सुधार गर्ने उद्देश्यले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमसम्बन्धी १० वर्षे क्षेत्रगत विकास योजना लागू गर्ने भएको छ।
नेताहरूबीच कुरा नमिल्दा यसअघि आइतबार पनि बैठक स्थगित भएको थियो। १४औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो।
'सरकार परिवर्तनको कुनै गतिविधि नभएकाले संसद् स्थगित गरिएको हो। हामीले उहाँहरूलाई लामै समय दिएका पनि हौँ। तर नयाँ सरकार बनाउने कुनै काम पनि अघि बढेनन्,' प्रवक्ता गुरुङले भने, 'अविश्वासको प्रस्ताव...