बिहीबार, फागुन २८, २०८२

१८ वर्षमाथिका सबैलाई भ्याक्सिन लगाउने भारतको निर्णय

मे १ बाट लागू हुने गरी १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइने केन्द्र सरकारले निर्णय गरेको दैनिक भास्करमा उल्लेख छ। प्रधानमन्त्री मोदीको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

नयाँ दिल्ली- भारत सरकारले १८ वर्षमाथिका सबैलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउने भएको छ।

National life

मे १ बाट लागू हुने गरी १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइने केन्द्र सरकारले निर्णय गरेको दैनिक भास्करमा उल्लेख छ। प्रधानमन्त्री मोदीको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले बढी भन्दा बढी मानिसलाई भ्याक्सिन लगाउने योजनामा सरकार रहेको बताएका छन्।  यसअघि कांग्रेस नेतृ सोनिया गान्धीले भ्याक्सिन लगाउन पाउनेहरूको उमेर समूह कम गर्नुपर्ने माग गरेकी थिइन्। 

पूर्वप्रधानमन्त्री मनमोहन सिंहले प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै कोरोना भ्याक्सिनको दायरा विस्तार गर्न आग्रह गरेका थिए। 

प्रकाशित: Apr 19, 2021| 14:15 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।