आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकीमा संक्रमित थपिए, पूर्वाधार र उपकरण थपिएन

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको ताजा तथ्यांकअनुसार बुधवार साँझसम्म प्रदेशमा ६२४ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

ओली र नेपालबीचको वार्ता सकारात्मक !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच लामो समयपछि वार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

ओली र नेपालबीचको वार्ता जारी

सत्तारुढ दल नेकपा (एमाले) भित्र विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेकाे छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

आईपीएलमा लगातार तीन हारपछि हैदराबादले निकाल्यो पहिलो जित 

लगातार तीन खेलमा हार बेहोरेको हैदराबादले चौथो खेलमा पञ्जाब किंग्सलाई नौ विकेटले हराउँदै १४ औं संस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

नवलपरासीमा एकै ठाउँमा ६७ वटा गिद्ध मृत फेला 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा विश्वकै लोपउन्मुख पंक्षी गिद्धको ठूलो बथान नै मृत फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

९ महिनामा सञ्चार मन्त्रालयको पुँजीगत खर्च जम्मा १० प्रतिशत!

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार प्रतिनिधिसभाको अर्थ समिति बैठकमा मन्त्रालयले जम्मा १०.८९२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको विवरण बुझाएको हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

भक्तपुरमा भलिबल कभर्डहल बनाउन राखेपले सहयोग गर्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले भक्तपुरमा भलिबलको कभर्डहल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

कोभिड र ननकोभिड अस्पताल वर्गीकरण गर्न संसदीय उपसमितिको सुझाव

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले कोभिड र ननकोभिड अस्पताल वर्गीकरण गर्न सुझाव दिएको छ। कोभिड र ननकोभिड बिरामीलाई एकै स्थानमा राखेर उपचार गर्दा अस्पतालबाटै संक्रमण फैलन...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

नवीन्द्रराज जोशीको कोरोना रोकथाम तथा जनचेतना अभियानलाई परिवारद्वारा निरन्तरता

स्वर्गीय नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुगेर कोरोना रोकथाम तथा जनचेतनाका लागि थालेको अभियानलाई परिवारले निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

ओली र नेपालबीच वार्ता सुरु

सत्तारुढ दल नेकपा (एमाले)भित्र विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

मृत्युशय्यामा नेपाली सिनेमा : धरापमा अर्बौँ लगानी 

नयाँ वर्षमा हल खुलेको अवस्थामा पनि ठूलठूला ब्यानरका फिल्महरुले रिलिजको हिम्मत नगर्नुको प्रमुख कारण हो- दर्शक नआउने डर।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

उपराष्ट्रपति कपका लागि ब्याडमिन्टन खेलाडी छनोट

तेस्रो केन्द्रीय उपराष्ट्रपति कप चिल्ड्रेन्स गेमका लागि भक्तपुरबाट ब्याडमिन्टन खेलाडी छनोट भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगले सोध्यो स्पष्टीकरण (सूचीसहित)

लेखा परीक्षण प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित ७ दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले सबै दलहरूलाई निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

यस्तो छ नेपाल अन्तर्राष्ट्रय फिल्म फेस्टिभलको तयारी 

फेस्टिभलका चलचित्रलाई भने अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकले घरमै बसेर हेर्न सक्नेछन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

ओलीका गतिविधि रोक्न माग गर्दै नेपाल-खनाल पक्ष सर्वोच्चमा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेका विधानविपरीतका काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

सेतो हात्ती बन्दै हुलाक सेवा, वार्षिक खर्च ४ अर्ब, काम शून्य 

हुलाक सेवा कार्यालयहरु सरकारsf लागि सेतो हात्ती हुन थालेका छन्। सूचना प्रविधिको बढ्दो उपयोगसँगै हुलाक कार्यालयहरुको कुनै काम नभएपछि सरकारलाई हुलाकसम्बन्धी कार्यालय र त्यहाँ काम गर्ने कर्मचारीहरु सेतो हात्ती बराबर...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

मौसम प्रभावित खेलमा बराबरीसँगै बाहिरियो मलेसिया, नेपाल र नेदरल्यान्ड्स फाइनलमा

मौसमको खराबीका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्डले प्रतिस्पर्धात्मक लक्ष्य पेस गर्‍यो। खेलको पहिलो पारीमा ७ ओभर छोट्याइएको खेलमा ४ विकेट गुमाएर नेदरल्यान्ड्सले १०७ रन बनाएको थियो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

२३ सय ५१ जना संक्रमित थपिए, उपत्यकामा एक हजार ५१ जनालाई संक्रमण

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३५१ जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

टिकटकले लाखौं युरोपेली बालबालिकाको व्यक्तिगत  विवरण  संकलन गरेको आरोप

टिकटकमाथि लाखौं युरोपेली बालबालिकाको व्यक्तिगत विवरण संकलन गरेको आरोप लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८

कांग्रेसको निर्वाचन समिति संयोजकमा यादव नियुक्त

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्व सांसद एवम् पूर्व महान्यायधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८