आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलालीमा बन्दुक पड्केर सिकारी घाइते

कैलालीमा सिकार खेल्ने क्रममा बन्दुक पड्केर एकजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

मन्द मुस्कान करिश्माको 'ग्ल्यामर लुक'

नेपाली चलचित्र क्षेत्रकी सदावहार नायिका हुन् करिश्मा मानन्धर। उमेर बढ्दै गए पनि उनको 'ग्ल्यामर लुक'मा भने कुनै कमी आएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

उपद्रो गर्दा पनि सम्झाइबुझाइ गर्ने प्रयासमा छौं, अब पार्टीमा अराजकता चल्दैन : प्रधानमन्त्री ओली

‘यति उपद्रो गर्दा पनि हामी सम्झाइबुझाइ गर्ने प्रयासमा छौं, भरसक पार्टीमा क्षति नहोस् भन्नेमा छौं,’ उनी भन्छन्, ‘पार्टीमा गुट, अराजकता, अनुशासनहीनता चल्दैन, अब त्यससँग सम्झौता पनि गर्न सक्दैनौं।’ 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

हुम्लामा हिमपात, माइनसमा झर्‍यो तापक्रम

उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

च्याङ्ग्रा खान गएको हिउँ चितुवा खोरमै थुनियो

मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

प्रतिगमनविरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको आवश्यकता : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनविरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

प्रधानमन्त्रीले गरे बल्खुस्थित पार्टी कार्यालय भवनको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित मदननगरमा नेकपा एमालेको पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

यस्तो छ 'दबंग'मा सलमानले लगाएको रातो चस्माको रहस्य

दबंग फिल्ममा सलमानको स्टाइलिस लुकलाई धेरैले रुचाएका थिए। चुलबुल पान्डे नामक उनको भूमिका निकै लोकप्रिय बन्यो। उनले चुलबुलको भूमिकालाई फरक ढंगबाट निभाएका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

आईपीएलमा चेन्नईले कोलकातालाई हरायो

इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

बराबरीमा रोकियाे इन्टर मिलान

इटालियन सिरी ए को शीर्षस्थानमा रहेको इन्टर मिलान १५ औं स्थानको स्पेजियासँग १–१ गोलको बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

प्रतिस्पर्धात्मक र उपाधिका लागि पेचिलो भिडन्त भइरहेको स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगामा फेरि एकपटक रियल मड्रिड शीर्षस्थानमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

मिर्गौलामा पत्थरी हुनुको मुख्य कारण के हो?

मिर्गौलामा पत्थरी हुनु निकै पीडादायीक हुन्छ। पत्थरी हुँदा असैह्य दुखाइ हुन्छ। तर, मिर्गौलामा पत्थरी किन हुन्छ भन्ने कुरामा हामी सजग हुन आवश्यक छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

स्थानीय तहको तयारी शून्य, बजेट न आइसोलेसन 

काेभिड-१९ राेकथामका लागि छुट्याइएको बजेट विकास निर्माणमा खर्चिएका कर्णालीका स्थानीय तहले दाेस्राे लहरकाे कोरोना नियन्त्रणका लागि पूर्व तयारी थालेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

सानदार जितसँगै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

माउरो इकार्डीले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) एन्जर्सविरुद्ध सानदार जित निकाल्दै फ्रेन्च कपको सेमिफाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

जर्मन बुन्डेसलिगा : रिउसको गोलमा डर्टमन्डको जित

जर्मन बुन्डेसलिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले सहज जित निकालको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

नेपालसँगको वार्तापछि आफूनिकट नेताहरूसँग ओलीले गरे छलफल

पार्टीमा देखिएको विवाद समाधान बारे असन्तुष्ट नेता माधवकुमार नेपालसँगको वार्तापछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले  आफू पक्षीय नेताहरूसँग छलफल गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

देशभर मेघगर्जनसहितकाे वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशभर वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

कोइरालाको ‘न्यूरोडका झाँकी’ विमोचित

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पुर्‍याउन आवश्यक रहेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

टिकटकमा भाइरल ‘थुन्से स्ट्रिट’लाई कोरोनाको असर [भिडियोसहित]

अम्ब्रेला स्ट्रिटकै झल्को दिने गरी वैशाख १ गतेदेखि काठमाडौंको बौद्ध पीपलबोटको तरकारी बजारमा ‘थुन्से स्ट्रिट’ बनाइएको थियो। टिकटक बनाउने र फोटो खिचाउनेहरूका लागि थुन्से स्ट्रिट आकर्षक गन्तव्य बनेको थियो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

आर्मीविरुद्ध जित निकाल्दै न्यु डायमन्ड फाइनलनजिक

होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलनजिक पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ८, २०७८