आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रंगशाला निर्माणका लागि खेलाडी संघको सहयोग

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ लाख सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

न्यु डायमन्ड र एपीएफ महिला भलिबलको उपाधिनजिक 

होङ्गान्जी न्यु डायमन्ड र एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

'एनआरएन फण्ड पूर्वाधारमै लगानी गरेर प्रतिफल दिन्छौँ'

गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब रुपैयाँ पूँजी भएको एनआरएन डेभलपमेन्ट फण्डको रकमको प्रतिफल बैंकमा पैसा राखी ब्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

धरहरा उद्घाटनको निम्तो : स्वास्थ्यका मापदण्ड सरकारबाटै एकपछि अर्को उल्लंघन

आम नागरिकलाई स्वास्थ मापदण्ड अपनाउन आग्रह गरेको सरकारले नै एकपछि अर्को गर्दै मापदण्डहरु उल्लंघन गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

जापान, अष्ट्रेलियालगायत ५ देशमा जाने विद्यार्थीले एनओसी नपाउने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालबाट उच्च शिक्षाका लागि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, चीन, बंगलादेशलगायतका मुलुकमा जाने विद्यार्थीलाई वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अव्जेक्सन लेटर) जारी नगर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

कोरोना संक्रमणबाट पर्सामा एक सातामा आठ जनाको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा एक सातामा आठ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

पुनर्निर्माण प्रक्रियामा रहेका संरचना पनि प्राधिकरणको उपलब्धिमा समावेश

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको चरणमै रहेका संरचनालाई पनि आफ्नो अहिलेसम्मको उपलब्धिमा समावेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

स्वास्थ्य संस्था पुनर्निर्माण ५८ प्रतिशतमात्रै

भूकम्पपछि पुनर्निर्माण गर्नुपर्ने स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण ५८ प्रतिशतमात्रै सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

निजी आवास पुनर्निर्माण ९३ प्रतिशत सकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित निजी आवासमध्ये ९३ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

नेपाल सुपर लिगको विजेताले ३५ लाख पुरस्कार पाउने

यही वैशाख ११ गते शनिबारबाट त्रिपुरेश्वरको दशरथ रंगशालामा हुन लागेको पहिलो फुटबल फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग(एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

राष्ट्रिय टिमका कप्तान किरणले धनगढी क्लबको कप्तानी गर्ने

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले भोलिबाट सुरु हुने नेपाल सुपर लिगको फ्रेन्चाइज टिम धनगढीको कप्तानी गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

दुई दिनको वार्तापछि झन् टाढिए ओली र नेपाल

दुई दिनको वार्ता निष्कर्षहीन भएपछि एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलायो। बैठकले नेपाल पक्षलाई पूरै निषेध गर्दै विभिन्न निर्णयहरु गर्‍यो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि हेटौंडामा कार्यालय 

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त एक पदका लागि हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय हेटौंडा तोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

कोरोना संक्रमितको दर बढ्दै, आज २ हजार ५५९ जना थप

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ हजार ५५९ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

लुम्बिनीका कोरोना विशेष अस्पताल भरिए, संक्रमित थपिँदै

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुटवल स्थित धागो कारखानामा सञ्चालित बुटवल कोरोना विशेष अस्पतालमा रहेका १३ वटा आईसियू बेड कुनै खाली छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

क्रियाशील सदस्यताकाे विवाद बढेपछि बर्दिया कांग्रेसकाे सामूहिक राजीनामा

नेपाली कांग्रेसको बर्दिया जिल्ला कार्यसमितिले सामूहिक राजीनामा दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

एमाले बैठक : उप-निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले निकट भविष्यमै हुने राष्ट्रियसभाको उप निर्वाचन र त्यसपछि ६ महिनाभित्र हुने प्रतिनिधिसभा, प्रदेशसभाको उप निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

एमालेका केन्द्रीय विभागहरुको जिम्मेवारी हेरफेर (सूचीसहित)

नेकपा (एमाले) पार्टी केन्द्रीय विभागहरुको जिम्मेवारी हेरफेर गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई

नेकपा (एमाले) केन्द्रीय कार्यालय सचिवमा शेरबहादुर तामाङ नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री नै उम्मेदवार बन्ने

नेकपा (एमाले) ले हालै पदमुक्त भएका रामबहादुर थापालाई पुनः राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८