मंगलबार, साउन १९, २०८३

जापान, अष्ट्रेलियालगायत ५ देशमा जाने विद्यार्थीले एनओसी नपाउने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालबाट उच्च शिक्षाका लागि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, चीन, बंगलादेशलगायतका मुलुकमा जाने विद्यार्थीलाई वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अव्जेक्सन लेटर) जारी नगर्ने भएको छ। 
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालबाट उच्च शिक्षाका लागि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, चीन, बंगलादेशलगायतका मुलुकमा जाने विद्यार्थीलाई वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अव्जेक्सन लेटर) जारी नगर्ने भएको छ। 

कोभिडको दोस्रो लहर बढेसँगै मन्त्रालयको एनओसी शाखाले यी मुलुकमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एनओसी सर्टिफिकेट जारी नगर्ने भएको हो।

एनओसी लिएर विदेश जान नपाएका विद्यार्थीको हकमा पुनः एनओसी लिनुपर्ने भएमा पनि अहिलेको समयमा जारी नगरिने एनओसी शाखा प्रमुख नारायण प्रसाद पोख्रेलले जानकारी दिए।

प्रकाशित: Apr 23, 2021| 12:40 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्