आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुदूरपश्चिममा नौ महिनामा सवारी दुर्घटनामा १४७ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको नौ महिनामा सवारी दुर्घटनामा एक सय ४७ जनाले ज्यान गुमाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

हेटौंडामा भाेलिदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली

 हेटौंडामा आइतबारबाट निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

बाँकेमा २४ घण्टामा सात काेराेना संक्रमितको मृत्यु

बाँकेमा कोरोना संक्रमणका कारण गत २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

घरेलु भूमिमा नेदरल्यान्ड्सलाई हराउँदै नेपालको उपाधि जित्ने चाहना

ट्राई नेसन्स टी–२० क्रिकेट सिरिजअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा फाइनल खेल हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

दाङमा २ कोरोना संक्रमितको मृत्यु

दाङको घोराही उपमहानगरपालिका १५ का ६२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

शिक्षासेवी लक्ष्मण राजवंशीको निधन

शिक्षासेवी तथा  सिद्धार्थ वनस्थली स्कुलका संस्थापक लक्ष्मण राजवंशीको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

मन्त्रीले नेपाल भारत नाकामा आवतजावत गर्नेकाे लर्काे देखेपछि...

त्यसले उनलाई चोरबाटो प्रयोग भइरहेको शंका लाग्यो। र, उनी सीमावर्ती क्षेत्रको टिकुलिया तथा दरैयावस्ती पुगिन्। त्यहाँ नेपाल–भारत प्रवेश गर्नेहरूको लर्को थियो। चोरबाटोबाट नेपाल आउनेहरूको लर्को देखेर उनी दंग परिन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

लोकतन्त्रको आवरणमा ब्रम्हलुट भयो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको आरोप  लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

समाजसेवी कल्पना, जाे पीडितको न्वारानदेखि मृत्यु संस्कारसम्म आफैं गर्छिन्

कल्पना भट्ट यस्ती समाजसेवी हुन्– उनले न आफ्नो ‘करियर’ को ख्याल गरिन् न त विवाहको। उनी भन्छिन्, ‘समाज सेवामा जुट्दा प्राप्त हुने खुसीले जीवनका सबै भौतिक आनन्द फिका बनाइदिँदो रहेछ।’
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

नेपाल सुपर लिग आजबाट : उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै

नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

मुम्बईको ब्याटिङ नचलेपछि पञ्जाबद्वारा ९ विकेटले पराजित

रोहित शर्माले ६३ रन बनाए पनि १३१ रनमा समेटिएको मुम्बई इन्डियन्सले इन्डियन प्रिमिय लिग (आईपीएल)को शुक्रबार राति सम्पन्न खेलमा नौ विकेटको हार बेहोरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

उपाधिका लागि होङ्गान्जी न्यु डायमन्ड र एपीएफ भिड्दै 

होङ्गान्जी न्यु डायमन्ड र एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज दिउँसो भिड्दैछन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

तनाव मुक्त कसरी हुने?

तनाव पढ्दै गए मानिसले त्यसबाट छुट्कारा पाउने विधि अपनाउनुपर्छ। तनावबाट छुट्कारा पाउन कहिले काहिँ समय निकालेर पुस्तक पढ्ने गर्नुपर्छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

किताब पढेर लेखकलाई मार्गनिर्देशन गर्ने पाठकको अभाव रहेछ 

एकदम। रहरमा दसैंको प्रसंग, बिहेको प्रसंग, अन्धविश्वास, हामीले भुल्दै गएको गाउँले जनजीवन, मोबाइल, टीभी नहुँदाका बखतका दिनचर्या आएका छन्। यसमा हाम्रै बाआमा, हजुरबा, हजुरआमा, घरपरिवार अनि गाउँका कथा छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

लुम्बिनीका कोरोना अस्पतालमा बेड थप्न समितिको निर्देशन

कोरोना संक्रमणले लुम्बिनीका कोरोना बिशेष अस्पतालमा बेड अभाव भएको समाचार सार्वजनिक हुन थालेपछि संसदीय समितिले तत्काल आवश्यक उपकरण र बेड संख्या थप्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

पुनर्निर्माण प्राधिकरण : ६ वर्षमा साढे ३ खर्ब खर्च

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापनाको ६ वर्षमा साढे ३ खर्ब रुपैयाँ खर्च गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

स्थायी कमिटी गठनमा वामदेव गौतमको असहमति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबार गरेको स्थायी कमिटी गठनलगायतका विषयमा उपाध्यक्ष वामदेव गौतमले असहमति जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

एमाले प्रवेश गरेपछि खड्काको पनि राष्ट्रियसभा सदस्य पद खोसियो

नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीबाट निर्वाचित अर्का एक नेताको पनि राष्ट्रियसभा सदस्य पद खोसिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

कोमामा पुगेर बाँचेका भुलेजको एनआरएनएको पहलमा उद्धार

परदेशमा बेखर्ची रहेका भुजेललाई अस्पतालले दुई करोड ५० लाख (८ लाख २३ हजार रियाल) को बिल थमाइदियो। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

खर्च गर्न नसके पनि थप बजेट माग्न छोड्दैनन् मन्त्रालयहरु 

अर्थ समितिबाट प्राप्त विवरणअनुसार चालू आर्थिक वर्षको ९ महिना (चैत मसान्तसम्म) बितिसक्दा पनि सरकारको जम्मा पूँजीगत खर्च ३० प्रतिशत मात्र हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८