आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मन्त्रालय थपेर मन्त्री बनाइए दीपक मनाङे

गण्डकी प्रदेश सरकारले नयाँ मन्त्रालय थपेर मन्त्रीमण्डल विस्तार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

कर्णालीका कोरोना विशेष अस्पताललाई ३४ करोड बजेट

कर्णाली प्रदेश सकारले कोरोना विशेष अस्पताललाई ३४ करोड बजेट दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटा

सरकारले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गरेको छ। केही दिन अघिमात्र लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन भएको थियो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

कोरोना नियन्त्रणका लागि कर्णालीले माग्यो केन्द्रसँग चिकित्सक

स्वास्थ्य पूर्वाधारका हिसाबले कर्णाली अब्बल छैन। अन्य सूचकांक जस्तै कर्णालीमा स्वास्थ्य क्षेत्रको अवस्था पनि दयनीय छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

पूर्वरानी कोमलको स्वास्थ्य अवस्था स्थिर, अक्सिजनको मात्रा बढाइयो

कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

कोरोना कहरमा पिल्सिँदै भारतका नेपाली

विगतको भन्दा यसपटकको संकट भयावह छ। अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव देखिएकाले नेपालीका लागि आशा गर्ने आधार बलियो छैन। यस्तो अवस्थामा विपन्न आप्रवासी मजदुरको अवस्था निकै दयनीय छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रका पिताको निधन

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

विभिन्न ठाउँमा भएका दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा बुधबार राति भएका सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

खाद्यान्न उपलब्ध गराउन उपत्यकाका ४ ठाउँमा सरकारी पसल

निषेधाज्ञाको समयमा उपभोक्तालाई मर्का नपरोस् भन्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाका ४ ठाउँमा सरकारले पसल सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

सल्यानमा १९ गतेदेखि निषेधाज्ञा

निधेषाज्ञाभर अत्यावश्यक सेवा (स्वास्थ्य, खानेपानी, पेट्रोलियम पदार्थ, दुग्ध पदार्थ (डेरी), बैंक एटिएम सेवा, खाद्य, तरकारी र ग्यास तथा दैनिक उपभोग्य बस्तुको पसलहरु भने दैनिक बिहान बिहान ६ बजेदेखि ९ बजेसम्म...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

विकास बजेट काटेर १ अर्बको कोरोना कोष बनाउँदै कर्णाली

कर्णाली प्रदेशमा १ अर्बको कोरोना कोष बनाइने भएको छ। कोरोना महामारीसँग लड्न कर्णाली प्रदेश सरकाले १ अर्बको कोरोना कोष बनाउने जानकारी दिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

कोरोना रोक्न गुजरात सरकारका काम पारदर्शी र सन्तोषजनक छैनन् : हाइकोर्ट

कोरोना महामारी नियन्त्रणमा प्रान्त सरकारका काममा पारदर्शिता अभाव भएको र चिकित्सकहरूले बिरामीलाई उचपार नगरेका कारण संक्रमितहरूको अस्पताल बाहिर नै मृत्यु भइरहेको भन्दै तत्काल उपचारको व्यवस्था मिलाउन समेत गुजरात सरकारका नाममा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

खुलामञ्चबाट हटाइयो बसपार्क, खुलामञ्च खुल्लै राखिने

खुलामञ्चमा बिहीबारदेखि बस रोक्न पूर्णरुपमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

एमालेमा लागेका दुई मेयरसहित रौतहटका सात जनप्रतिनिधि माओवादीबाट निष्कासित

नेकपा (एमाले)मा लागेको भन्दै माओवादी केन्द्रले रौतहटका दुई नगर प्रमुखसहित सात जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

ढुवानीमा अवरोध भइरहेको व्यवसायीको गुनासो, प्रहरी भन्छ- दैनिक उपभोग्य वस्तु रोक्दैनौं

नेपाल ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्यसमेत रहेका पोखरेल सरकारले बिहीबारबाट जारीको गरेको निषेध आदेशमा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई समेत सडकमा रोकिएको बताउँछन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

जनमोर्चाका सांसद शाहीले अस्पतालबाट भने– पार्टी निर्णयप्रति प्रतिबद्ध छु

गण्डकी प्रदेश सभाका सांसद खिमविक्रम शाहीले आफू पार्टी निर्णप्रति प्रतिबद्ध भएको वताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

स्कुल बन्द भएका बेला यसरी हुँदै छ वैकल्पिक पठनपाठन (तालिकासहित)

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले श्रव्यदृश्य तथा श्रव्यपाठ प्रसारण समय तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

निषेध आदेशको असर : दुई दिनमै बिक्यो २० लाख लिटर पेट्रोल, निगम भन्छ– नआत्तिनुस्

सरकारले गत सोमबार नै बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेध आदेश जारी गर्ने निर्णय गरेसँगै अत्तालिएका उपभोक्ताले पम्पबाट पेट्रोल तथा डिजेल भर्न खोज्दा लामो लाइन देखिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

बाहिरबाट आएका यात्रुको कलंकीमा बिचल्ली (तस्बिरहरु)

काठमाडौं उपत्यकामा निषेध आदेश लागू भएपछि बाहिरबाट आएका यात्रु अलपत्र परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने

काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८