शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनमोर्चाका सांसद शाहीले अस्पतालबाट भने– पार्टी निर्णयप्रति प्रतिबद्ध छु

जनमोर्चाका सांसद शाहीले अस्पतालबाट भने– पार्टी निर्णयप्रति प्रतिबद्ध छु

गण्डकी प्रदेश सभाका सांसद खिमविक्रम शाहीले आफू पार्टी निर्णप्रति प्रतिबद्ध भएको वताएका छन्।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

पोखरा– गण्डकी प्रदेश सभाका सांसद खिमविक्रम शाहीले आफू पार्टी निर्णप्रति प्रतिबद्ध भएको वताएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा मतदान गर्ने दिन अचानक बिरामी भएर चरक अस्पतालको आईसीयूमा भर्ना भएका शाहीले आफ्नो चर्को आलोचना भएपछि बिहीबार विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिएका छन्। ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो विचार बनाएर प्रकट नगरिदिनुहुन अनुरोध गर्दछु,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘पार्टी र संसदीय दलमा भएका निर्णयहरुप्रति सहमति छ, पार्टी निर्णयप्रति प्रतिबद्धता छ।’

प्रकाशित: Apr 29, 2021| 08:17 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।