शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटा

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटा

सरकारले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गरेको छ। केही दिन अघिमात्र लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन भएको थियो। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं– सरकारले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गरेको छ। केही दिन अघिमात्र लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन भएको थियो। 

यसअघि सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको समेत काम गर्दै आएको थियो। सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा नियुक्त गरेको हो। 

केही दिनमै पदवहाली गर्ने डा. देवकोटाले नेपाल समयलाई जानकारी दिए। नवनियुक्त सचिव देवकोटाले प्रदेश मन्त्रालयको पहिलो सचिव हुन पाउँदा आफू लाई खुशी लागेको र स्वास्थ्य क्षेत्र सुधारका लागि काम गर्न प्रतिवद्ध रहेको बताए।
 

प्रकाशित: Apr 29, 2021| 10:13 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।