स्थानीय प्रशासनले विराटनगरमा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण दैनिक १ सय भन्दा बढीको संख्यामा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहानबाट लागू हुने गरी...
निजी अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले जिल्लाका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५ देखि १० बेडसम्म सञ्चालनमा ल्याउने प्रदेश सरकारसँग सहमति भएको बताए।
पेन्सन लिनेहरूले प्रत्येक ६-६ महिनामा पेन्सन खाता सक्रिय बनाउनुपर्ने भएपनि हाल कोरोनाको दोस्रो लहर सुरुभएसँगै यस्तो व्यवस्था गरिएको कार्यालयको सूचनामा उल्लेख छ।
भिडियोमा रेसा सापकोटा, रोजिना उदास र इश्वर पोखरेलले अभिनय गरेका छन् भने गायक आचार्य र निर्देशक श्रेष्ठलाई पनि भिडियोमा देख्न सकिन्छ। सुनेश श्रेष्ठले भिडियो छायांकन गरेका हुन्।
शुक्रबार कुल परीक्षणको करिब ३६ प्रतिशतमा कोरोना संक्रमण भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यवाधिक गरेको विवरण अनुसार शुक्रबार देशमा संक्रमण दर ३५.९८ रहेको देखिएको हो।
इलाम नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कोभिड-१९ को संक्रमणका कारण विद्यालयमा पठनपाठन र परीक्षाका कार्य अवरुद्ध भए पनि अन्य कार्यहरु नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
‘प्रतिपक्षको भूमिका सरकारका कमजोरी औंल्याउने हो। तर त्यस्तो देखिएन। महामारीमा प्रतिपक्षले विरोध मात्रै गरिदिएको भए सरकारलाई गम्भीर बन्न दबाब पुग्थ्यो।’
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको पेटमा रहेको न्युरो इन्डोक्राइनको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
नेपाल सुपर लिग (एनएसएल)मा बिहीबारबाट तेस्रो चरणका खेल सुरु भए। तर तेस्रो खेलमा सहभागी बनेको धनगढीले दोस्रो जित निकाल्न सकेन र ललितपुर क्लबसँग बराबरीमा रोकियो।