आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘राधे’ को किस सिनबारे यसाे भन्छन् सलमान

सलमान खान, दिशा पाटनी र रणदीप हुड्डा स्टारर फिल्म ‘राधे’ यही इदमा विश्वभर रिलिज हुँदैछ- सिनेमा घर र ओटीटी प्लेटफर्ममार्फत्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

भोटेकोसीको आईपीओ स्थगित नहुने

मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले स्थानीय वासिन्दाका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) नरोकिने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

प्रदेश सांसद खत्री माओवादीमा लागेपछि के होला लुम्बिनीको अंकगणित?

लुम्बिनी प्रदेशकी सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

बालुवाटारमा एमाले स्थायी कमिटीको आकस्मिक बैठक

नेकपा (एमाले)को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

गण्डकीमा एकैदिन आठ कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा आठ कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

चाँगुनारायणले सुरु गर्‍यो सय बेडको आइसोलेसन

चाँगुनारायण नगरपालिकाले एक सय बेडको आइसोलेसन चलाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

कामचलाउ मुख्यमन्त्रीद्वारा संसद् अधिवेशन अन्त्यको सिफारिस

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले बढेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

चितवनमा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनी प्रदेशसभाको बैठक अनिश्चित 

मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएसँगै आज आइतबार दिउँसो १ बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अनिश्चित बनेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

बाइडेन नीतिप्रति प्योङयाङको 'कडा टिप्पणी'

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिप्रति 'कडा टिप्पणी' गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

मुख्यमन्त्रीको राजीनामापछि बदलियो लुम्बिनीको राजनीतिक कोर्स

आज सदनमा अविश्वासको प्रस्ताव पेश हुने कार्यूसूचीसहित प्रदेशसभा बैठक बस्ने तय भएको थियो। तर, मुख्यमन्त्रीबाट शंकर पोखरेलले भने राजीनामा दिएसँगै लुम्बिनीमा अविश्वासको प्रस्तावको विषय टुंगिएको नेताहरुले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

सांसद पद गुमेका मन्त्री पाण्डे भन्छन्, नयाँ सरकारमा हामी अहिलेकै भूमिकामा हुन्छौं 

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले आफूहरू नयाँ सरकारमा पनि सामेल हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

पुथाउत्तरगंगा गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित 

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका टुक्राउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

पर्सामा कोरोना संक्रमित एकजनाको मृत्यु

पर्सामा गएराति उपचारको क्रममा कोरोना संक्रमित एकजना पुरूषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सार्ने एमाले निर्णय

नेकपा एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

धनुषामा १० दिनका लागि निषेध आदेश

धनुषामा कोरोना संक्रमण तीव ग्रतिमा फैलँदै गएपछि मंंगलबारदेखि १० दिनसम्मका लागि निषेध आदेश जारी गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

एकल बहुमतीय सरकार बनाउन मुख्यमन्त्री पोखरेलको राजीनामा गाेटी!

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सरकार जोगाउन राजीनामा दिएको खुलेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

भारतमा नि:शुल्क अक्सिजन बाँड्ने युवकमाथि मुद्दा

भारतमा यतिबेला अक्सिजनको हाहाकार मच्चिरहेको छ। अक्सिजनको अभाव हुँदा भारतमा सयौंको संख्यामा कोरोना भाइरस संक्रमितले ज्यान गुमाइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८