बिहीबार, भदौ ११, २०८३

गण्डकीमा एकैदिन आठ कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा आठ कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

पोखरा – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा आठ कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचजना कास्कीका रहेका छन्। 

प्रदेश जनस्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार अन्य तीनजना पर्वत, दाङ र रुपन्देहीका छन्। मृतक सबै ४० देखि ७५ वर्ष उमेर समूहका हुन्।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ। 

प्रकाशित: May 02, 2021| 07:18 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।