आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एक महिनामा भारतमा भन्दा नेपालमा ३३ गुणाले बढ्यो कोरोना संक्रमण 

आइतबार (मे २) नेपालमा अहिलेसम्मको रेकर्ड तोड्दै ७ हजार २ सय ११ जना संक्रमित थपिएका छन्। नेपालमा एकै दिन यति धेरैमा संक्रमण थपिएको पहिलो पटक हो।  
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

डीआईजी धानुकले हातपात गरे, मैले कहाँ न्याय पाउँछु : कांग्रेस सचेतक क्षेत्री

‘हामीले शान्तिपूर्ण रुपमा विरोध गरेका थियौं। त्यही बेला डीआईजी धानुक आएर हातपात गर्नुभयो, मैले कहाँ न्याय पाउँछु’, सांसद क्षेत्रीले भनिन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

लुम्बिनी  : माओवादी संसदीय दलका नेता केसीद्वारा मुख्यमन्त्री घोषणा

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमतको मुख्यमन्त्री आफू नै भएको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

बटलरको सतकमा राजस्थानको शानदार जित 

सँगै मैदान पसेका यसश्वी जैसवाल १२ रन बनाउँदै पवेलियन फर्किए पनि जस बटलरले १२४ रनको सतकीय पारी खेल्दै राजस्थान रोयल्सलाई जित दिलाएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

ललितपुरका प्रशिक्षक हुमागाईंद्वारा राजीनामा 

ललितपुर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

जोगिएला त प्रधानमन्त्री ओलीको कुर्सी? यस्तो छ अंकगणित

कर्णाली प्रदेशमा एमालेको माधव–झलनाथ पक्षका चारजना सांसदले फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएपछि ओली आक्रोशित र संशकित छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णयपछि सामाजिक सञ्जालमा कसले के भने ? 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

पोखरेललाई शपथ खुवाउन मुख्यमन्त्रीकै कार्यालय किन पुगे प्रदेश प्रमुख?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चर्को सुरक्षा घेरामा बसेर पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

निषेध आदेशको चौथो दिन, यस्तो देखियो राजधानी (११ तस्बिर)

कोरोना भाइरस महामारीका कारण काठमाडौंमा जारी गरिएको निषेध आदेशको चौथो दिन आइतबार अत्यावश्यक बाहेकका सवारीसाधन चलेनन्। कार्यालय समयमा भने सडक र चोकमा बढी नै चहलपहल थियो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए शपथ

आइतबार साँझ प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई शपथ ग्रहण गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

पोखरेलको नियुक्ति खारेज गरी केसीलाई मुख्यमन्त्री बनाउन प्रचण्डको माग

प्रचण्डले पोखरेलको नियुक्त बदर गरी लुम्बिनी प्रदेश माओवादी संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नसमेत माग गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

फेरि बराबरीमै रोकियो ललितपुर

जारी नेपाल सुपर लिगको आइतबार सम्पन्न खेलमा ललितपुर सिटीले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

कोष व्यवस्थापकका लागि पूर्वाधार तयार गर्न ५ संस्थालाई बोर्डको सूचना

बोर्डले आइतबार एक सूचना जारी गर्दै विशिष्टीकृत लगानी कोषको स्थापना र सञ्चालनका लागि पाँच कम्पनीलाई कोष व्यवस्थापकका रूपमा काम गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गराएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

आयल निगम भन्छ- १५ दिनमा १ अर्ब घाटा छ

मे १ मा आइओसीबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र नेपालमा सोअनुसार समायोजन नगरेकाले घाटा बढेको दाबी निगमले गरेको हो। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

प्रधानमन्त्रीले विश्वासकाे मत लिन वैशाख २७ गते प्रतिनिधिसभा बैठक

आइतबार सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरे लगत्तै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

सोमबारदेखि काठमाडौंमा बिहान मात्र पसल खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेध आदेश भोलि सोमबारदेखि अझ कडा बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

आन्तरिक हवाई उडान रोक्ने मन्त्रिपरिषद्को निर्णय, भारत उडान पनि बन्द

आइतबार निवास बालुवाटारमा भएको बैठकले आन्तरिक हवाई उडानमा रोक लगाउने निर्णय गरेको एक जना मन्त्रीले जानकारी दिए। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

केन्द्रको अधिनायकवादी चरित्र लुम्बिनीमा प्रस्तुत भयो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय सरकारको अधिनायकवादी चरित्र लुम्बिनी प्रदेशमा पनि प्रस्तुत भएको आरोप लगाएको छ। आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा प्रस्तुत भएको...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

‘मौसम बदली हुँदैछ, सजग बनौं’

आइतबार साँझ ६ बजे विशेष मौसम बुलेटिन जारी गर्दै विभागले अबका ४-५ दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभाव रहने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

आर्यघाटले पनि हात उठाउने खतरा!

कोरोना संक्रमितको मृत्यु बढेसँगै पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा पनि चाप परेको छ। शव जलाउनका लागि आफन्तले पालो कुर्नुपर्ने अवस्था छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८