बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले विश्वासकाे मत लिन वैशाख २७ गते प्रतिनिधिसभा बैठक

प्रधानमन्त्रीले विश्वासकाे मत लिन वैशाख २७ गते प्रतिनिधिसभा बैठक

आइतबार सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरे लगत्तै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते प्रतिनिधिसभा बैठक आह्वान गरेकी छन्। आइतबार सरकारले संसद् अधिवेशन आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार वैशाख २७ गते सोमबारका दिउँसो १ बजे बैठक आह्वान गरिएको हो। साेही दिन प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने बताइएको छ।

प्रकाशित: May 02, 2021| 14:05 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।