आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विश्वविद्यालयको प्रश्नपत्र ‘आउट’ गर्नेहरु धरौटीमा रिहा

पूर्वाञ्चल विश्वविद्यालय (पूवि) मा परीक्षा सञ्चालन हुनुभन्दा अगाडि नै प्रश्नपत्र ‘आउट’ गरेर परीक्षार्थीको हातहातमा पुर्‍याइएको घटनामा जोडिएकाहरु धरौटीमा छुटेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

चर्को शुल्क लिने अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

अक्सिजन नपाएर मर्न थाले कोरोना संक्रमित : बल्ल तयारी गर्दै कर्णाली सरकार 

अक्सिजन र पूर्वाधार अभावकै कारण जिल्ला अस्पतालहरुले गम्भीर प्रकृतिका संक्रमितलाई सुर्खेत पठाउन थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

दोस्रो लहरको कोरोनाका  कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

चेल्सीविरुद्ध इतिहास रच्ने बाटोमा रियल, कस्तो थियो उनीहरुको पहिलेको भेट ?

चेल्सीको स्ट्याम्फर्ड ब्रिज रंगशालामा आज बुधबार राति पौने १ बजे स्पेनिस क्बल रियल मड्रिड र घरेलु क्लब चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगको सेमिफाइनल खेल्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

कर्णालीमा कोरोना संक्रमण : ख्यालख्यालमै भयावह

बाँकेमा खतराको घण्टी बजिरहँदा कर्णाली निदायो। दोस्रो चरणको संक्रमणलाई कर्णालीले ख्यालख्यालमै लियो। पर्याप्त समय हुँदाहुँदै पनि पूर्वतयारीहरु भएनन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल जारी

सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बूढानीलकण्ठमा छलफल जारी छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

ठूला बैंककै प्रतिफल घट्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा बढे पनि लगानीकर्तालाई दिने प्रतिफल भने घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

हुम्ला अस्पतालमा अब आकस्मिक सेवा मात्रै 

आज (बुधबार) देखि हुम्ला जिल्ला अस्पतालले आकस्मिकबाहेकका सेवाहरु बन्द गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

घरमै गएर स्वाब लिने स्वास्थ्यकर्मीले पाँच सयमात्र शुल्क लिन पाउने

पीसीआर परीक्षणका लागि नमुना संकलन गर्न घरमै जाने स्वास्थ्यकर्मीले बढीमा ५ सय रुपैयाँमात्र शुल्क लिन पाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

आज ८ हजार ६५९ जनामा कोरोना पुष्टि, ५८ को मृत्यु

गत २४ घण्टामा मात्र ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मको उच्च हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु देउवा निवासमा

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसहित एमालेका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

नेपालगन्ज मेडिकल कलेजले भन्यो– थप बिरामी भर्ना गर्न सक्दैनौं

नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजले हाल उपचाररत बाहेक कोरोना संक्रमित बिरामी भर्ना लिन नसकेको बताएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

मुख्यमन्त्रीलाई कोरोना लागेसँगै गण्डकीको राजनीतिक संकट गहिरियो

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेलाई यसअघि नै कोरोना संक्रमण देखिएर उनी होम आइसोलेसनमा छन्। सल्लाहकारलाई संक्रमण भएर आइसोलेसनमा बसेको थाहा पाएर पनि मुख्यमन्त्रीले परीक्षण गराएनन्। बरु उनी काठमाडौं गए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई काममा बोलाउने 

कोरोेना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाली सेनाले अवकास प्राप्त स्सवास्थ्यकर्मीलाई सेवामा बोेलाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

महामारीका बेला केएमसी र ह्याम्सको कमाउ धन्दा

काठमाडौं मेडिकल कलेज (केएमसी) ले कोरोना संक्रमितको उपचारका लागि एउटा बेडको दैनिक ३० हजार शुल्क तोकिएको सूचना निकालेको छ। यस्तै ह्याम्स अस्पतालले एउटा बेडकाे दैनिक ५० हजार रपैयाँ असुल्दै आएकाे...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

लुम्बिनी प्रदेशका एमाले सांसद डाँगीको राजीनामा

नेकपा (एमाले) का लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार सभामुखसमक्ष राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

राजनीतिमा नचलेको ‘स्टार पावर’ : हिस्स परे कमल हसनदेखि मिथुन चक्रवर्तीसम्म 

जब-जब चुनाव आउँछ, राष्ट्रका ‘गहना’ भनिने कलाकारले टिकट पाउने हल्ला बजारमा खुब चल्छ। चुनावको प्रचारप्रसारका क्रममा गीत गाउने, नाच्नेदेखि भोट माग्नेसम्मका क्रियाकलापमा उनीहरु सरिक हुन्छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

आफ्नै विद्याथीलाई  बलात्कार गरेको  आरोपमा शिक्षक पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि सरकारलाई गगन थापाका पाँच सुझाव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य प्रणालीका लागि जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हुने भन्दै सरकारलाई जनशक्ति व्यवस्थापनका लागि विभिन्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८