कोभिड–१९ संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल भरिएका छन्। प्रधानमन्त्रीले अन्य देशसँग सहयोगको याचना गरिरहेका छन्। नेपालमा यति बेला क्रन्दनयुक्त अवस्था विकसित भइरहेको छ जुन पूर्वअनुमान गरिएको थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका नेकपा एमालेका नेता माधव नेपाल त्यहाँबाट सीधै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।