आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एनएसएलमा अन्तिम चरणका खेल : पोखरालाई एउटा अवसर

आजको खेलमा चितवनले पाँचौं खेल खेल्ने छ भने पोखरा थन्डर्सले लिग चरणको अन्तिम खेल खेल्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

रुपन्देहीमा थप तीन संक्रमितको मृत्यु 

कोरोना संक्रमित बिरामीको मृत्यु हुने क्रम रोकिएको छैन। रुपन्देहीमा थप तीन जना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

एमालेबाट गृहमन्त्री थापा नै राष्ट्रियसभा सदस्यका उम्मेदवार

गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ताका लागि हेटौंडा गएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

एमाले विवाद सहमति नजिक, ओली–नेपालबीच आज पनि छलफल हुँदै

एमाले विवाद सहमति नजिक पुगेको छ। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिहीबार भएको छलफलमा सहमति नजिक पुगेका हुन्। नेताद्वयबीच शुक्रबार पनि छलफल हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

माधव नेपालले भने- वार्ता र लचकता दुवै अपनाउँछौं, जेठ २ को नेतृत्व हाम्राे बटमलाइन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूले विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

काेभिड-१९ महामारी : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसन कति प्रभावकारी?

कोभिड-१९ को दोस्रो लहर भित्रिएसँगै देश आक्रान्त छ। दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

‘प्रदीप दाइ नआए भोकै सुत्नुपर्छ’

रामेछाप मन्थली नगरपालिका ४ का प्रदीप घिमिरेले खाना बाँड्न थालेको १३ महिना भयो। २०७६ चैत २९ गतेदेखि प्रदीपले निरन्तर भात बाँडिरहेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

नेपाल समूहलाई गरेको कारबाही फुकुवा हुँदै, एमालेभित्र मध्यमार्गी सक्रिय

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

एमाले एकता जोगाउन राष्ट्रपति नै सक्रिय, ओली र नेपालबीच टेलिफोनमा कुराकानी

सत्ताको नेतृत्व गरेको दल नेकपा एमाले भित्र देखिएको विवाद विभाजन तहसम्म नै पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

यस्ता गल्तीले रोग प्रतिरोधात्मक क्षमता घटिरहेको त छैन?

वर्तमान समयमा रोग प्रतिरोधात्मक क्षमता निकै आवश्यक छ। रोग प्रतिरोधात्मक क्षमता बलियो भएका मानिस सहजै रुपमा कोरोना संक्रमणबाट जोगिन सक्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

कक्षाकोठामै ११ वर्षीया छात्राले गाेली चलाउँदा तीन जना घाइते, बाइडेनले गरे यस्तो घोषणा

अमेरिकास्थित एक विद्यालयकी ११ वर्षीया छात्राले गोली चलाउँदा दुईजना विद्यार्थी र एकजना विद्यालयका कर्मचारी घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

महामारीका बेला घरमै व्यस्त रहौं, मनमा कुरा नखेलाऔं

हामी अहिले असमान्य अवस्थामा छौं। हाम्रो काम गर्ने शैलीलाई, दैनिक जीवनलाई पनि हामीले सामान्य अवस्थाभन्दा परिवर्तित गर्नुपर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

उदयपुरमा आजदेखि निषेधाज्ञा

दोस्रो चरणको कोरोना संक्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

अक्सिजन प्रतिवन्धमा भारतले गर्‍यो फुकुवा

भारतले अक्सिजन प्रतिवन्धमा फुकुवा गरेको छ। बिहीबार अक्सिजन प्रतिवन्धमा फुकुवा गरेपछि शनिबार नेपालमा अक्सिजन आउने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

ह्याम्स र केएमसीले टेरेन प्रशासनलाई, स्पष्टीकरणको ताकेता गरिने

कोभिडका बिरामीसँग चर्को शुल्क असुलेको गुनासोपछि काठमाडौं जिल्ला प्रशासनले ह्याम्स र केएमसी अस्पतालसँग स्ष्टीकरण सोधेको थियो। उनीहरूले तीन दिन वित्दा पनि स्ष्टीकरणको जवाफ बुझाएका छैनन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

युरोपा लिगको फाइनलमा युनाइटेडसँग भिल्लारियल भिड्ने

 युरोपा लिगअन्तर्गत आगामी मे २७ मा हुने फाइनल खेलमा म्यानचेस्टर युनाइटेडसँग उपाधिका लागि भिल्लारियलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

रोमालाई हराउँदै युनाइटेड युरोपा लिगको फाइनलमा

युरोपा लिगअन्तर्गतकाे खेलमा रोमालाई हराउँदै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

सिटी भ्यालू के हो? यो घट्दा वा बढ्दा के हुन्छ?

सिटी भ्यालू संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

बागमती राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमाले उम्मेदवारको टुंगो छैन 

बागमती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ। जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८