बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल समूहलाई गरेको कारबाही फुकुवा हुँदै, एमालेभित्र मध्यमार्गी सक्रिय

नेपाल समूहलाई गरेको कारबाही फुकुवा हुँदै, एमालेभित्र मध्यमार्गी सक्रिय

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ। अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको एक नेताले जानकारी दिए।

उनका अनुसार आजको बैठकले माधवकुमार नेपालसहितका नेतालाई गरेको कारबाही फिर्ता लिने निर्णय गर्ने बताइएको छ।

पार्टी विभाजनकै तहमा पुग्न लागेपछि एमालेका दुवै पक्षका नेताहरुको सक्रियता बढेको छ। यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकमा नै माधव नेपालसहितका नेताहरुलाई गरिएको कारबाही फिर्ता लिने विषयमा छलफल भएको थियो। तर, निर्णय भने भइसकेको थिएन्।

प्रकाशित: May 07, 2021| 04:28 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।