डिपोमा अक्सिजन नपाएपछि बिरामीका आफन्त सिलिन्डर बोकेर उद्योगमै पुग्न थालेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन र नियमन नहुँदा वितरणमा समस्या देखिएको व्यवसायी बताउँछन्।
कोभिड संक्रमितको उपचार गर्दै आएको रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालले अक्सिजनको अभावमा बिरामी भर्ना नलिने बताएको छ।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ध्वस्त बनाउने अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन नेताहरुलाई चेतावनी दिएका छन्।