भ्यानभित्रबाट एउटा स्वर सुनिन्छ– चिन्ता नगर्नुस्। अक्सिजन सिलिन्डर पाइन्छ। म प्रयास गर्छु। ती छटपटाइरहेका हृदयमा अक्सिजन भर्ने कर्ममा जुटेका छन् समाजसेवी युवा हेमराज ओझा।
पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन्। एक साताअघि कोभिड–१९ को लक्षण देखा परेपछि उनी नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत थिए।
केही समयअघिसम्म कोरोना संक्रमणबाट निधन भएकाको अन्त्येष्टि विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिँदै आएको थियो। मृत्यु हुनेको संख्या बढेपछि वैशाख २० गतेदेखि शव दाह गृह नजिकै बागमतीको तीरमा अन्त्येष्टि गरिँदै...
कोभिड संक्रमितको उपचार गर्दै आएको रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालले अक्सिजनको अभावमा बिरामी भर्ना नलिने बताएको छ।
नेकपा एमालेको असन्तुष्ट पक्ष माधव–झलनाथ पक्षले पार्टी एकतालाई जोगाउन हरसम्भव प्रयास गर्ने भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि सोमबार बिहानसम्मको अन्तिम समय निर्धारण गरेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाइँमा म्याग्सेसे पुरष्कार बिजेता एवं चर्चित नेपाली वैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।