आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

अमेरिकाको मेरिल्यान्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

मेरिल्यान्ड– अमेरिकाको मेरिल्यान्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ। बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ। मारिने अन्य व्यक्ति ल्याटिन अमेरिकी हुन्। 

बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउनलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागेर मृत्यु भएको बताइएको छ।

मानसिक रोगी रहेका आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ। रासस

प्रकाशित: May 09, 2021| 16:33 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।