सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

३० देखि ३९ उमेर समूहका २ हजार ६१ जना संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्।  
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ओलीसँग चार घण्टा बसेपछि नेपालले भने– मिल्ने दिशामा अघि बढेको छ

करिब चार घन्टा लामो वार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले मिल्ने दिशामा अघि बढेको प्रतिक्रिया दिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

बरु पालैपालो नेतृत्व गर, ओलीलाई हटाऊ

नेपाली राजनीतिले धेरै समय लगाएर हासिल गरेका उपलब्धिलाई एकएक गरेर सिध्याउन कतै ओली प्रयोग भएका त होइनन्? नेपाली राजनीतिलाई थप अस्थिरतातर्फ जान नदिन महन्थ ठाकुर, पुष्पकमल दाहाल र शेरबहादुर देउवा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

८,६६० जना संक्रमित थपिए, २१४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जना कोरोना संक्रमित पुष्टि भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

प्रदेश २ : माओवादीको रिक्त समानुपातिक प्रदेशसभा सदस्यमा कादरी मनोनित

प्रदेश २ मा नेकपा माओवादी केन्द्रको रिक्त रहेको सामनुपातिक प्रदेशसभा सदस्यमा पस्मिना कादरी मनोनित भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ओली र नेपालबीच तीन घण्टादेखि वार्ता जारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता ३ घण्टादेखि जारी छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। अपरान्ह साढे ४ बजेदेखि सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक शुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

माधव–झलनाथ पक्षले राजीनामा नदिने अवस्थामा पनि नयाँ प्रधानमन्त्री बनाउने कसरत सुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि दिएको समयसीमा सकिने दिन अर्थात् आज बिहीबार भएका विपक्षी दलका बैठकहरु एमालेबिनाको सरकार कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

माओवादी स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ। कार्यालय सचिव श्रीराम ढकालले स्थायी कमिटी बैठकमा बस्न लागेको जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

एम्नेस्टीले भन्यो, नेपालका दलहरू राजनीतिक झगडामा लाग्ने बेला होइन

मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलले नेपालका राजनीतिक दलहरुलाई महामारीबाट उत्पन्न संकट समाधानका लागि एकजुट हुन अपिल गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

झाँक्री भन्छिन्– ओलीसँग आत्मसमर्पण गर्नु हुँदैन

नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा नपर्न आफ्नो गुटका नेतालाई सुझाव दिएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

रुपन्देहीका सबै पत्रपत्रिका शनिबारदेखि बन्द हुने

रुपन्देहीका सबै पत्रपत्रिका जेठ १ गतेदेखि बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

महानगरले ३२ वटै वडामा खोपकेन्द्र तोक्ने

काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोजका लागि सबै वडामा खोप केन्द्र तोक्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

हिमालयन र इन्भेष्टमेण्ट बैंकबीच मर्जरको सहमति

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

देउवा र दाहालबीच बहुमतको सरकार गठनका लागि  निवेदन पेस गर्ने सहमति

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

उपप्रधानमन्त्री र अमेरिकी राजदूतबीच संवाद, अर्को साता स्वास्थ्य सामग्री नेपाल आउने 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि कूटनीतिक पहल सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

साताको अन्तिम दिन १० अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजारमा हरियाली छाएको छ। यसदिन सेयर बजार परिसूचक (नेप्से) १०.१३ अंकले बढेर २६८४.०१ मा पुगेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ओलीले पठाए चार नेतालाई कारबाही फुकुवाको पत्र (पत्रसहित)

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले चार नेतालाई कारबाही फुकुवा गरेकाे पत्र पठाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

देउवा–दाहाल छलफल सकियो, परिस्थिति हेरेर देउवाले निर्णय लिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८