बुधबार, भदौ १०, २०८३

८,६६० जना संक्रमित थपिए, २१४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जना कोरोना संक्रमित पुष्टि भएका छन्। 
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जना कोरोना संक्रमित पुष्टि भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्। 

योसँगै नेपालमा एक लाख ५ हजार २०७ जना सक्रिय संक्रमित पुगेका छन्। आज देशभर ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

२४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म ४ हजार ४६६ जनाको मृत्यु भएको छ।
 

प्रकाशित: May 13, 2021| 12:25 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।