बुधबार, भदौ १०, २०८३

रुपन्देहीका सबै पत्रपत्रिका शनिबारदेखि बन्द हुने

रुपन्देहीका सबै पत्रपत्रिका जेठ १ गतेदेखि बन्द हुने भएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– रुपन्देहीका सबै पत्रपत्रिका जेठ १ गतेदेखि बन्द हुने भएका छन्।

कोरोना महामारीका कारण जारी भएको निषेध आदेशका कारण समस्या भएको भन्दै प्रकाशन तथा प्रसारण समाज रुपन्देहीले सबै पत्रपत्रिकाको प्रकाशन स्थगन गर्ने निर्णय गरेको हो। 

समाजका अध्यक्ष नवराज कुँवरद्वारा जारी विज्ञप्तिमा नचाहँदा–नचाहँदै पनि चर्को चुनौतीका कारण प्रकाशन स्थगन गर्न बाध्य भएको उल्लेख छ। रुपन्देहीमा ६ वटा दैनिकसहित करिब दुई दर्जन साप्ताहिक पत्रिका प्रकाशित हुँदै आएका थिए ।

रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यम भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने समाजले जनाएको छ। 

प्रकाशित: May 13, 2021| 10:51 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।