बुधबार, भदौ १०, २०८३

झाँक्री भन्छिन्– ओलीसँग आत्मसमर्पण गर्नु हुँदैन

नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा नपर्न आफ्नो गुटका नेतालाई सुझाव दिएकी छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा नपर्न आफ्नो गुटका नेतालाई सुझाव दिएकी छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता जारी रहेका बेला झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो। 

आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारामा सबै भइरहेको उनले उल्लेख गरेकी छन्। ट्विट गर्दै झाँक्रीले जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरुसँग एकमात्र विकल्प विद्रोह भएको भन्दै आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने भएकाले सचेत बन्न आग्रह गरेकी छन्।

प्रकाशित: May 13, 2021| 10:59 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।