बुधबार, भदौ १०, २०८३

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। अपरान्ह साढे ४ बजेदेखि सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक शुरु भएको हो।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। अपरान्ह साढे ४ बजेदेखि सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक शुरु भएको हो।

नयाँ सरकार निर्माणको नेतृत्व गर्न अघि सरेको नेपाली कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो। आजै माओवादी केन्द्रका अध्यक्षसँग भएको भेटवार्तामा समयमा नै बहुमत सरकारको दाबी गर्ने सहमति भएको थियो।

यद्यपि जसपाभित्रको विवाद र एमालेको माधव–झलनाथ पक्षको पनि राजीनामा नआइसकेकाले के गर्ने भन्ने विषयमा ठोस निष्कर्ष निकाल्न कांग्रेसले पदाधिकारी बैठकमा छलफल गर्न लागेको हो।

प्रकाशित: May 13, 2021| 11:41 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।