अक्सिजन उत्पादन नभएका कारण जिल्ला अस्पतालहरुले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जटिल संक्रमितलाई रिफर गर्ने गरेका छन्। संक्रमित थपिँदै जाँदा प्रदेश अस्पतालमा अक्सिजनको अभाव हुन थालेको...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाे परिस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन सबैलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस संविधानप्रति प्रतिबद्ध छ। हामीसँग राजनीतिक संस्कार छ। लोकतन्त्र, संविधान र जनताका लागि जस्तोसुकै लडाइँ लड्न तयार छौं। हाम्रो लडाइँ सधैं विवेकपूर्ण र संयमित हुन्छ। हामीले हारेका छैनौं।