सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उपेन्द्र-बाबुराम पक्षले भन्यो- विधानविपरीत काम गर्नेमाथि कारबाही हुन्छ

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र-बाबुराम पक्षले विधानविपरीत काम गर्नेमाथि कारबाही हुने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

‘सास माग्दामाग्दै अस्ताइजान्छन् कलकलाउँदा नौजवान’

बिरामीका आफन्त आँखामा टिल्पिल आँसु पार्दै आउँछन् तर मृत्युले न स्वास्थ्यकर्मीको पुकार सुन्छ, न आफन्तको चीत्कार। अस्पतालमा न बेड छ न अक्सिजन।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

एक सातामै १,२२४ को मृत्यु, अघिल्लो साताभन्दा ३६६ प्रतिशत बढी

दोस्रो लहर सुरु भएपछिको पछिल्लो एक महिनामा मात्रै नेपालमा कोरोनाबाट १ हजार ७९८ जनाको मृत्यु भएको छ। अघिल्लो महिना चैतमा ४४ जनाको मृत्यु भएको थियो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

सुपर लिग : पहिलो हाफमा काठमाडौंलाई अग्रता 

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज शनिबार फाइनल खेल भइरहेको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

बढी संक्रमित ३० देखि ३९ वर्ष उमेरका

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पनि ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

कोरोनाबाट कुन उमेरका कति जनाको मृत्यु?

सबैभन्दा बढी ६० वर्षभन्दा माथिका दुई हजार ७३५ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

कोभिडको ७ लाख डोज खोप स्टक, भोलिदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै

हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको ३२ लाख डोज खोप आइसकेको र त्यसमध्ये २५ लाख डोज लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

एनआरएनए न्यूयोर्कको सचिवमा चलचित्रकर्मी शाहको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्ष (२०२१–२०२३) को न्युयोर्क राज्यको सचिव पदमा चलचित्रकर्मी रेशमजंग शाहले उम्मेदवारी दिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

कोरोनाबाट थप १८७ जनाको मृत्यु, ८ हजार १६७ जनामा संक्रमण

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा  ८१६७ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

माफी माग्दै कर्णाली प्रदेश अस्पतालले भन्यो- उपचार गर्छौं

कर्णाली प्रदेश अस्पताल सुर्खेत थप कोरोना संक्रमितको उपचार गर्न सहमत भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

रातो मच्छिन्द्रनाथको रथ तानियो [फाेटाे फिचर]

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई टेलिमेडिसिन सेवा 

कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

गण्डकीमा थपिए ७७० संक्रमित, १४ जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७७० जना कोरोना संक्रमित  थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

डडेल्धुरा अस्पताललाई २० सिलिण्डर अक्सिजन हस्तान्तरण

नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलले सिलिण्डरमा अक्सिजन भरेर डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

सुदूरपश्चिमवासीले उपचार नपाए विद्रोह हुने अस्पताल अध्यक्षको चेतावनी

धनगढीस्थित सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले सुदूरपश्चिमवासीले सहज रुपमा उपचार नपाए विद्रोह हुने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

कोरोना दोस्रो लहर : मृत्यु हुनेमा सक्रिय उमेर समूहका बढी

कोरोनाको दोस्रो लहरमा जेष्ठ नागरिक कम संक्रमित हुनुमा खोपले काम गरेको जनस्वास्थ्यकर्मीको विश्वास छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

सेती अस्पतालमा गरिएको परीक्षणमा थप ५५५ मा कोरोना पुष्टि, ६ को मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

प्रधानमन्त्रीले विज्ञ र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दैछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ। भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन सुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया...
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

लापरवाही बढेको भन्दै प्रादेशिक अस्पताल अगाडि नेविसंघको प्रदर्शन 

कोरोना महामारीको बेला उपचारमा लापरवाही बढेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८