सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपतिले विश्वास गर्नुभयो भने फेरि प्रधानमन्त्री हुन्छु : ओली

प्रधानमन्त्री केपी ओलीले आफू नयाँ बन्ने प्रधानमन्त्रीका लागि दाबी गर्ने प्रयासमा रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कोपा अमेरिकाको सहआयोजकबाट कोलम्बियाले हात झिक्यो

कोपा अमेरिका २०२१ को सह आयोजनको अवसर पाएको कोलम्बिले अब कुनै पनि खेल होस्ट नगर्ने भएको छ। कोलम्बियाका जनाताले प्रतियोगिताको विरोधमा अन्दोलन चर्काएपछि कोलम्बियाले आयोजनाबाट हात धुनु परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कोरोना संक्रमणबाट महोत्तरीमा एकै बस्तीका १३ को मृत्यु

महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

घर भत्कँदा दैलेखमा एक जनाको मृत्यु

अविरल वर्षाका कारण दैलेखमा घर भत्कँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

चुनावमा गए पनि आकाश खस्ने होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी र नेपाली कांग्रेस मिल्दा हुने संख्या दूध उम्लिएजस्तै भएको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

प्रधानमन्त्री भन्छन्- सर्वोच्च अदालतले हामीलाई फुटाएको होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केनद्रबीचको एकीकरणपछि बनेको पार्टी (नेकपा) सर्वोच्च अदालतले नफुटाएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै ई फार्म

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको ई फार्मले कोभिड–१९ को विषम परिस्थितिमा पनि घर-घरमै फलफूल, तरकारी र मासुको काठमाडौ उपत्यकामा होम डेलिभरी गर्दै आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

हिजोको हर्कतको हिसाबकिताब हुन्छ : ओली

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासनहिनता र अराजकता नचल्ने चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

मेरो पहिलो ‘च्वाइस’ म आफैं हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाउने विषयमा पहिलो ‘च्वाइस’ आफू नै भएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कोभिडसँग लड्न मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

प्रधानमन्त्रीको प्रश्न : मार्गप्रशस्त गर्दा संविधानमाथि थिचोमिचो कसरी भयाे ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्दा संविधानमाथि थिचोमिचो कसरी भयो भनेर प्रश्न गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

ठाकुरले स्थगित गरे जसपा कार्यकारिणी बैठक

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शनिबारदेखि बोलाइएको पार्टीको कार्यकारिणी समिति बैठक एकलौटी रुपमा स्थगित गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

प्रधानमन्त्रीको आक्रोश– राष्ट्रपतिमाथि हमला किन?

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिरक्षा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

दल र दलका नेताहरूले काम गर्न नदिएको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कामै गर्न नदिइएको गुनासो गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

एक वर्षदेखि सरकार परिवर्तनको खेल भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षयता सरकार परिवर्तनको खेलमात्रै भइरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

नयाँ सरकार गठन आह्वानविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगे कानुन व्यवसायी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै कानुन व्यवसायीहरू रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

सर्वदलीय बैठक निष्कर्षहीन, कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक सकिएको छैन। बैठकले कुनै निष्कर्ष ननिकालेको नेताहरुले बताएका छन् । 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

नयाँ सरकारका लागि मार्गप्रशस्त गर्दा कृत्रिम र नाटकीय व्याख्या भयो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्दा त्यसको कृत्रिम र नाटकीय व्याख्या भएको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

संविधान संशोधन गर्न कार्यदल गठन

सरकारले संविधान संशोधन गर्नका लागि अध्ययन गर्न कार्यदल बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

धेरै विकल्पमा छलफल भइरहेको छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धेरै विकल्पमा छलफल भइरहेको र आजै टुंगोमा पुग्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८