सरकारले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गरिने बताएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वरोजगार, करार र ज्यालादारीमा कार्यरत श्रमिकलाई पनि कोषमा सहभागी गराउने घोषणा ...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८